अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ
गठन | अक्टोबर १९४८, फोन्टेनब्ल्यु, फ्रान्स |
---|---|
प्रकार | अन्तर्राष्ट्रिय सङ्गठन |
उद्देश्य | प्राकृतिक संरक्षण, जैविक विविधता, Nature-based solutions |
स्थान |
|
सेवा क्षेत्र | विश्वव्यापी |
प्रमुख व्यक्ति | जुलिया मार्टोन-लेफेभ्रे (महानिर्देशक) हाङ जिनसेङ (अध्यक्ष) |
कर्मचारीहरू | १००० भन्दा बढी (विश्वव्यापी) |
वेबसाइट | IUCN |
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित एउटा अन्तर्राष्ट्रिय सङ्गठन हो । सङ्गठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरण र विकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । सङ्घ विश्वको विभिन्न संरक्षण सङ्गठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा "खतरायोग्य प्रजातिको रातो सूची" प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरूलाई प्रदर्शित गर्दछ ।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ Planet Of No Apes? Experts Warn It's Close CBS News Online, 2007-09-12. Retrieved 2008-03-22.
बाह्य लिंक[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- IUCN - आधिकारिक वेबसाइट
- २००८ मा रहेका संकटग्रस्त प्रजातिको रातो सूची
- आईयूसीएन प्रकाशन
- Netherlands वातावरणीय लेखाजोखा आयोग
- संरक्षण आयोग

विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।