एकादशी तिथि
स्वरूप
(एकादशीबाट अनुप्रेषित)
एकादशी हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्त्व छ ।
एकादशीको सूचीहरू
[सम्पादन गर्नुहोस्]- उत्पत्तिका एकादशी
- मोक्षदा एकदशी
- सफला एकादशी
- पुत्रदा एकादशी
- षट्तिला एकादशी
- जया एकादशी
- विजया एकादशी
- आमलकी एकादशी
- पापमोचिनी एकादशी
- कामदा एकादशी
- बरुथिनी एकादशी
- मोहिनी एकादशी
- अचला एकादशी
- निर्जला एकादशी
- योगिनी एकादशी
- हरिशयनी एकादशी
- कामिका एकादशी
- पुत्रदा एकादशी
- अजा एकादशी
- हरिपरिवर्तिनी एकादशी
- इन्दिरा एकादशी
- पापाङ्कुशा एकादशी
- रमा एकादशी
- पद्मिनी एकादशी
- हरिबोधनी एकादशी
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एकादशी तिथि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।