शिशिर ऋतु
Jump to navigation
Jump to search
शिशिर ऋतु वा हिउँद ऋतु हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो । शिशिर ऋतुमा बर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने तुषारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ । हेमन्त ऋतुको समाप्ती पछि शिशिर ऋतु आरम्भ हुन्छ । हिन्दू महिना अनुसार माघ र फागुन २ वटा महिना शिशिर ऋतुमा पर्दछन् l
सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Winter सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
| ||||||||||||||||||||||||||||||||||||||||||||