ग्रीष्म ऋतु
Jump to navigation
Jump to search
ग्रीष्म ऋतु जसलाई "ग्रीष्म काल" अथवा "गर्मी ऋतु" "गृष्मर्तु" पनि भनिन्छ। यो ६ ऋतुहरू मध्यको एक ऋतु हो। ग्रीष्म ऋतुको नाम संस्कृत भाषाको ("गृष्म"=गर्मी +"ऋतु"=काल) मिलेर बनेको छ। हिन्दू महिनाहरूको जेष्ठ महिना र असार महिना गृष्मऋतु अन्तर्गत पर्दछन्। यो ऋतुमा गर्मीको प्रकोप बढी हुन्छ।
सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा ग्रीष्म ऋतु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]