प्रतिपदा
स्वरूप
चन्द्र क्यालेन्डर (Lunar Calendar) अनुसार एउटा पक्षको पहिलो तिथिलाई प्रतिपदा अथवा परेवा भनिन्छ । शुक्ल पक्षको प्रतिपदा तिथिलाई शुक्ल प्रतिपदा भनिन्छ भने कृष्ण पक्षको प्रतिपदा तिथिलाई कृष्ण प्रतिपदा भनिन्छ ।
| साना एकाइहरू | ||
|---|---|---|
| मध्य इकाइहरू | ||
| ठूला इकाइहरू | ||
| युग | ||
| सप्ताहका दिनहरू | ||
| तिथिहरूको नाम | ||
| महिनाहरूको नाम | ||
| ऋतुहरूका नाम | ||
"https://ne.wikipedia.org/w/index.php?title=प्रतिपदा&oldid=1307541" बाट अनुप्रेषित