प्रतिपदा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चन्द्र क्यालेण्डर (Lunar Calendar) अनुसार एउटा पक्षको पहिलो तिथिलाई प्रतिपदा अथवा परेवा भनिन्छ । शुक्ल पक्षको प्रतिपदा तिथिलाई शुक्ल प्रतिपदा भनिन्छ भने कृष्ण पक्षको प्रतिपदा तिथिलाई कृष्ण प्रतिपदा भनिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]