हुस्सु
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
हुस्सु भन्नाले हावामा पानीका कणहरू धुवाँ जस्तो स्वरूपमा रहेको अवस्थालाई भनिन्छ। सामान्यतया न्यानो तथा ओसिलो हावाले अचानक चिसो तापक्रमलाई भेटेको अवस्थामा हुस्सु बन्न पुग्छ। उदाहरणको लागि जाडो मौसममा जब केही तातो हावा आफु भन्दा चिसो सतहको सम्पर्कमा आउँछ तब हुस्सु बन्न पुग्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा हुस्सु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।