सामग्रीमा जानुहोस्

सहश्राब्दि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सहश्राब्दि भनेको एक हजार वर्ष, एक सय दशक, वा दश शताब्दीको अवधि हो। यो शब्दले कुनै पनि मितिबाट सुरु हुने समयको अन्तराललाई पनि जनाउन सक्छ। सहस्राब्दीमा कहिलेकाहीँ धार्मिक प्रभावहरू हुन्छन्।[][]

सन्दर्भ सामग्रीहरू =

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]