केल्भिन थमसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केल्भिन थमसन
जन्म२६ जुन १८२४
बेल्फास्ट, बेलायत
मृत्यु१७ डिसेम्बर १९०७
बेलायत
वासस्थानबेल्फास्ट, ग्लासगो, क्याम्ब्रिज , बेलायत
राष्ट्रियताबेलायत
वैज्ञानिक करियर
क्षेत्ररसायनशास्त्र,गणिताशास्त्र
शिक्षाग्लासगो विश्वविद्यालय
हस्ताक्षर

बेलायतका प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्रीका रूपमा केल्भिनलाई चिनिन्छ । उनको जन्म सन् १८२४ मा बेलायतको बेल्फास्टका भएको थियो । उनले ग्लासगो विश्वविद्यालयक्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा लिएका थिए । सन् १८४६ देखि १८९९ सम्म उनले ग्लासगो विश्वविद्यालयमा पढाए । विशेषगरी केल्भिनले ऊष्मप्रवैगिकी (Thermodynamics) को क्षेत्रमा काम गरे । जसअनुसार वैज्ञानिक जेम्स प्रिसकटले विकास गरेको शक्ति (Energy) सम्बन्धी अध्ययनलाई विकासित गर्दै ताप (Heat) र यान्त्रिकशक्ति (Mechanical energy)को सम्बन्धका बारेमा अध्ययन गरे । यसैगरी केल्भिनले वैज्ञानिक हेल्महोल्जसगँ मिलेर सूर्यको आयु र यसले निकाल्ने शक्तिको अनुमान गरे । तापक्रम नाप लिने पनि विकास गरे । जसलाई आज हामी तापत्रम नाप लिँदा केल्भिन भन्ने गछौँ । स् न १९०७ मा उनले निधन भयो ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]