ग्लासगो विश्वविद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ग्लासगो विश्वविद्यालय
आदर्श वाक्य मार्ग, सत्य, जीवन
प्रकार पब्लिक विश्वविद्यालय
स्थापना १४५१
अनुमोदन £ १२९.५ मिलियन
कुलपति सर केनेथ कालमन
स्थान ,
वेबसाइट ग्लासगो विश्वविद्यालय

ग्लासगो विश्वविद्यालय बेलायतको सबैभन्दा पुरानो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १४५१ मा भएकाे थियाे । विश्वकाे प्रसिद्ध १०० विश्वविद्यालयमा मध्य एक हाे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]