आइज्याक न्युटन
Jump to navigation
Jump to search
सर आइज्याक न्यूटन | |
---|---|
![]() आइज्याक न्यूटनको तस्वीर सन् १६८९ मा (उमेर ४६) | |
जन्म |
[ओएस: डिसेम्बर २५, १६४२] लिनकोनशायर इङ्गल्यण्ड | ४ जनवरी १६४३
मृत्यु |
३१ मार्च १७२७ [ओएस: २० मार्च १७२६]0.3em मिडीलसेक्स, इङ्गल्यण्ड | (८४ वर्ष)
वासस्थान | इङ्गल्यण्ड |
राष्ट्रियता | अङ्ग्रेजी |
अल्मा मेटर | ट्रिनिटी कलेज, क्याम्ब्रिज |
चिनारीको कारण |
न्युटनको गति नियम न्यूटोनियन यांत्रिकी विश्वव्यापी गुरूत्वाकर्षण अत्यल्प कलन प्रकाशिकी द्विपद श्रृंखला न्यूटन तरिका प्राकृितक दर्शनको गणितीय सिद्धान्त |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री |
शिक्षा |
क्याम्ब्रिज विश्वविद्यालय शाही समाज |
शैक्षिक सल्लाहकार |
इसहाक ब्यारो बेन्जामिन पुल्लेँ |
उल्लेखनीय विद्यार्थीहरू |
रोजर कोट्स विलियम विट्सन |
प्रभाव |
हेनरी मोरे पोलिश ब्रेथरेन |
प्रभावित |
निकोलस फाटियो डी डुइलेर जोन कील |
हस्ताक्षर | |
![]() | |
टिप्पणीहरू उनको आमा हन्नाह एसकफ हुन् तथा उनको लाग्ने भतिजी क्याथरीन बार्टन हुन् । |
सर आइज्याक न्यूटन, (४ जेनवरी १६४३ – ३१ मार्च १७२७) बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ।[१]
उनको १६८७मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्त (Philosophiae Naturalis Principia Mathematica)मा विश्वव्यापी गुरूत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ जसले शास्त्रीय यान्त्रिकीको जग बसाल्यो । केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे।
विषयसूची
न्युटनको गति नियम[सम्पादन गर्ने]
मुख्य लेख : न्युटनको गति नियम
गणितमा योगदानहरु[सम्पादन गर्ने]
- द्विपद श्रृंखला को अध्यायन र यसलाई सामान्यीकरण गर्ने अध्ययन स्वरूप आफ्नो प्रकारले method of fluxions को विकास गरे । वर्तमान समयमा एसलाई अंतर कलन भनिन्छ । [२]
- रङ्गहरुको सिद्धान्त को विकास ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "मत सर्वेक्षणमा न्यूटनले आईन्सटाईनलाई उछिने", The Royal Society, अन्तिम पहुँच २००६-१०-२५।
- ↑ Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.175
यी पनि हेर्नुहोस[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा आइज्याक न्यूटन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |