क्याम्ब्रिज विश्वविद्यालय
स्वरूप
स्थान : बेलायत
स्थापना : सन् १२०९
राजनीतिक कारणले अक्सफोर्ड विश्वविद्यालय छोडेको एक समूहले नै क्याम्ब्रिज विश्वविद्यालय स्थापना गरेका हुन् । अहिले यो विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा पाँचौँ स्थानमा छ । यसमा १९ हजार ६६० विद्यार्थी अध्ययनरत छन् ।
| रोमन: अक्य्देमिया क्यानटाब्रिजीएन्सिस | ||||
| आदर्श वाक्य | हिँच लयूसेर्म इट पोकुला सक्रा (लेटिन) | |||
|---|---|---|---|---|
Motto in English | शाब्दिक: यहाँबाट प्रकाश र पवित्र ड्राफ्ट गैर-शाब्दिक: यहाँ बाट, हामी ज्योति र बहुमूल्य ज्ञान प्राप्त गर्छौ | |||
| स्थापना | सी. १२०९ | |||
| वित्त-पोषण | £3.९५ र यान.बि.यस.पी;अरबो (२००९, शामिल भको कॉलेजों)[१] (लगभग $६.५बि.यान) | |||
| कुलपति | डी लोर्ड सेन्सबियुरी ऑफ तुरभिली | |||
| उप-कुलपति | सर लेसजेक बोरीसीविच्ज | |||
एकेडमिक कमचारीहरू | ५८४६ (समावेश. ठेक्का अनुसन्धानकर्ताहरूले )[२] | |||
| विद्यार्थीहरू | १८३९६[३] | |||
| स्नातक | १२०१८[३] | |||
| परास्नातक | ६३७८[३] | |||
| स्थान | , | |||
| कलर्स | क्याम्ब्रिज बुलु[४] | |||
| वेबसाइट | www.cam.ac.uk | |||
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Facts and Figures" (PDF), University of Cambridge, पृ: ४, अन्तिम पहुँच ३० मे २०१०।[स्थायी मृत कडी]
- ↑ "तथ्य र चित्रा २००८" (PDF), University of Cambridge, अन्तिम पहुँच १ जुन २००८।
- 1 2 3 "Table 0b – All students FTE by institution and level of study 2004/05" (Microsoft Excel spreadsheet), Higher Education Statistics Agency, अन्तिम पहुँच १ जुन २००८।
- ↑ "Identity Guidelines – Colour" (PDF), University of Cambridge Office of External Affairs and Communications, अन्तिम पहुँच २८ मार्च २००८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा क्याम्ब्रिज विश्वविद्यालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।