सामग्रीमा जानुहोस्

वैज्ञानिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वैज्ञानिक प्रयोगशालामा कार्यरत

वैज्ञानिक शव्दले व्यापकतम अर्थमा त्यो व्यक्तिलाई बुझाउँछ, जो ज्ञान आर्जनको निम्ति व्यवस्थित रूपमा संलग्न छ अथवा परम्परागत ज्ञानलाई प्रायोगिक तौर तरिकाले अध्ययन गरी कार्य-कारण, क्रिया-प्रतिक्रिया आदिको अध्ययन गर्दछ ।[] वैज्ञानिक त्यो व्यक्ति (पुरुष अथवा महिला)लाई भनिन्छ जसले वैज्ञानिक पद्धतिको प्रयोग गरी ज्ञान हासिल गर्नमा संलग्न रहन्छ। वैज्ञानिक विज्ञानको एक अथवा बडी क्षेत्रमा प्रवीण हुनसक्छ। वैज्ञानिक बन्नका लागि विज्ञान विषयका सबै क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरेको हुनुपर्छ भन्ने छैन । कुनै नया आविष्कार गरेकोलाई पनि वैज्ञानिक भन्न सकीन्छ ।

लोइस पास्चर
भौतिक शास्त्री, अलबर्ट आइनस्टाइन्, २० औँ शताव्दीका प्रसिद्ध वैज्ञानिक
लुडविक् हिर्ज् फेल्ड,ए.बी.ओ. रक्त समूह आविष्कार गर्ने दुई जना मध्ये एक
सैद्धान्तिक भौतिक शास्त्री(Theoretical physicist) स्टिफेन हकिंग ब्रह्माण्डको अध्ययन र क्वांटम् गुरुत्वमा योगदानको निम्ति प्रसिद्ध

विज्ञानका तीन मुख्य शाखाहरू:

विज्ञानका प्रमुख शाखाहरू एवं अध्ययन–विषय

[सम्पादन गर्नुहोस्]
क्र०सं० शाखाहरू अध्ययनको विषय
अन्तरिक्ष विज्ञानअन्तरिक्ष यात्रा एवं सम्बन्धित विषय
अक्थायोलोजीमाछाहरू एवं सम्बन्धित विषय
अस्टियोलोजी(हड्डीहरूको अध्ययन
अर्निन्थोलोजीपक्षीहरूसित सम्बन्धित विषय
अप्टिक्सप्रकाशको गुण एवं त्यसको संरचना
इकोलोजीपरिस्थितिको अध्ययन
इक्क्राइनोलोजीगुप्त सूचनाहरू एवं सम्बन्धित विषय
एनाटोमीमानव-शरीरको संरचना
एयरोनटिक्सविमानहरूको उडान
१०एस्ट्रोनमीताराहरू एवं ग्रहहरूसित सम्बन्धित विषय तथा आकाशीय पिंडहरूको अध्ययन
११एग्रोलोजीभूमि (माटो)को अध्ययन
१२एंटोमोलोजीकिरा एवं सम्बन्धित विषय
१३एरेक्नोलोजीमाकुरा आदिको एवं सम्बन्धित विषय
१४एम्ब्रायोलोजीभ्रूण एवं सम्बन्धित विषय
१५समुद्र विज्ञानसमुद्रसँग सम्बन्धित विषय
१६कस्मोलोजीब्रम्हाण्डको अध्ययन
१७क्रिप्टोग्रफीगुप्त लेखन अथवा गूढ लिपि
१८गायनोकोलोजीस्त्रीजातिसित सम्बन्धित प्रजनन अंगहरूको अध्ययन
१९जियोलोजीपृथ्वीको आन्तरिक संरचना
२०जेम्मोलोजीरत्नहरूको अध्ययन
२१टेराटोलोजीट्‌यूमरको अध्ययन
२२टैक्टोलोजीपशु – शरीरको रचनात्मक संघटन
२३डर्मेटोलोजीछाला एवं सम्बन्धित रोगहरूको अध्ययन
२४डेन्ड्रोलोजीवृक्षहरूको अध्ययन
२५डेक्टाइलोजीअंकहरू (संख्याहरू)को अध्ययन
२६न्यूरोलोजीनाडी स्पंदन एवं सम्बन्धित विषय
२७न्यूमिसमेटिक्समुद्रा – निर्माण एवं अंकन
२८पैथोलोजीरोगहरूको कारण एवं सम्बन्धित विषय
२९जीवाश्म विज्ञानजीवाश्म एवं सम्बन्धित विषय
३०पैरासाइटोलोजीपरजीवी वनस्पतिहरू एवं जीवाणु
३१फायनोलोजीजीव-जन्तुहरूको जातीय विकास
३२ब्रायोलोजीदलदल एवं हिलोको अध्ययन
३३बैलनियोलोजीखनिज निष्कासन एवं सम्बन्धित विषय
३४बायलोजीजीवधारीहरूको शारीरिक अध्ययन
३५बोटनीबिरुवाहरूको अध्ययन
३६बैक्टीरियोलोजीजीवाणुसित सम्बन्धित विषय
३७मिनेरालोजीखनिजहरूको अध्ययन
३८मेटेरोलोजीवातावरण एवं सम्बन्धित विषय
३९माइक्रोलोजीझ्याउ एव सम्बन्धित विषय
४०मायोलोजीमांस-पेशीहरूको अध्ययन
४१रेडियो बायोलोजीजीव-जन्तुहरूमाथि सौर विकिरणको प्रभाव
४२लिथोलोजीचट्‌टान एवं ढुङ्गाहरूसित सम्बन्धित विषय
४३लिम्नोलोजीझीलहरू एवं स्थलीय जल भागहरूको अध्ययन
४४सीरोलोजीरक्त सीरम एवं रक्त आधानसित सम्बन्धित
४५स्पलैक्नोलोजीशरीरका आन्तरिक अङ्ग एवं सम्बन्धित
४६स्पेस बायलोजीपृथ्वी बाहिरका आन्तरिक जीवनको सम्भावनाको अध्ययन
४७रक्तविज्ञानरक्त एवं सम्बन्धित विषयहरूको अध्ययन
४८हेलियोलोजीसूर्यको अध्ययन
४९हरपेटोलोजीसरीसृपहरू (साँप आदि)को अध्ययन
५०हिस्टोलोजीशरीरका ऊतक एवं सम्बन्धित विषय
५१हिप्नोलोजीनिद्रा एवं सम्बन्धित विषयहरूको अध्ययन





  1. Isaac Newton (1687, 1713, 1726). "[4] Rules for the study of natural philosophy", Philosophiae Naturalis Principia Mathematica, Third edition. The General Scholium containing the 4 rules follows Book 3, The System of the World. Reprinted on pages 794-796 of I. Bernard Cohen and Anne Whitman's 1999 translation, University of California Press ISBN 0-520-08817-4, 974 pages.


बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]