लुई पास्चर
Jump to navigation
Jump to search
![]() फ्रेंच जीवाणु तत्त्ववेत्ता र रसायनज्ञ | |
जन्म: | सन् २७ डिसेम्बर १८२२ डोल जुरा, फ्रान्स |
---|---|
मृत्यु: | सन् २८ सेप्टेम्बर १८९५ मार्नेस्-ला-ककुइट्, हट्स्-डी-साइन्, फ्रान्स |
कार्यक्षेत्र: | वैज्ञानिक अनुसन्धान |
राष्ट्रियता: | ![]() |
भाषा: | फ्रेन्च |
लुई पास्चर (जन्म २७ डिसेम्बर १८२२ - मृत्यु २८ सेप्टेम्बर १८९५) मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमता र क्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
कार्य[सम्पादन गर्ने]
रोगाणुक सिद्धान्त[सम्पादन गर्ने]
इम्युनोलोजी तथा टीकाकरण[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा लुई पास्चर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |