किलोग्राम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक किलोग्राम (साथमा क्रेडित कार्ड)
यो चित्र, अन्तराष्ट्रीय मूलरूप किलोग्रामको एक कम्प्यूटर निर्मित चित्र हो । यसको अघाडी राखिएको एक इन्चको पैमाना हो । यस भारलाई IPK पनि भनिन्छ । यो प्लैटिनम-इर्रीडियम मिश्रणबाट बनेको हो र BIPM, सेवर्स, फ्रान्समा राखिएको छ ।

किलोग्राम (चिन्ह: kg) तौलको SI एकाई हो । एक किलोग्रामको परिभाषानुसार, यो अन्तर्राष्ट्रीय मूलरूप किलोग्राम, IPK, [१] (IPK; जो ली ग्रैंड K को नामले चिनिन्छ), को तौलका बराबर छ, जो कि एक लीटर पानीको तौल बराबर छ । यो एकलौटौ SI एकाई हो, जसको उपसर्ग किलो उसको नामको भाग हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]