पास्कल (एकाई)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चापस्ट्रेसको एकाइ
प्रेसर गज
नामPascal
प्रणालीएसआई तत्जन्य एकाई
भौतिक परिमाणचापस्ट्रेस
नामकरण गरिएकोब्लेइज पास्कल

पास्कल (सङ्केत: Pa) चापको एसआई तत्जन्य एकाई हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई न्युटन प्रति बर्ग मिटरको रूपमा परिभाषित गरिन्छ ।[१] ब्लेइज पास्कलको नामबाट यसको नामकरण गरिएको हो ।

परिभाषा[सम्पादन गर्नुहोस्]

१ बर्ग मिटरको क्षेत्रफलमा १ न्युटन बल लागेको छ भने, त्यसलाई १ पास्कल चापको रूपमा परिभाषित गरिन्छ ।

जहाँ

N :न्युटन, m : metre, kg : किलोग्राम, s: सेकेण्ड, रJ: जुल.[२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. ढाँचा:SIbrochure8th
  2. Table 3 (Section 2.2.2) वेब्याक मेसिन अभिलेखिकरण १८ जुन २००७ मिति, SI Brochure, International Bureau of Weights and Measures