जेम्स प्रेस्कट जुल
स्वरूप
जेम्स प्रेस्कट जुल | |
---|---|
जन्म | Salford, Lancashire, England | २४ डिसेम्बर १८१८
मृत्यु | ११ अक्टोबर १८८९ Sale, Cheshire, England | (उमेर ७०)
नागरिकता | ब्रिटिस |
चिनारीको कारण | (ताप गतिकीको पहिलो नियम) First Law of Thermodynamics जुलको नियम |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिकशास्त्र |
प्रभाव | John Dalton John Davies |
जेम्स प्रेस्कट जुल एक बेलायती भौतिकशास्त्री तथा बियर उत्पादक थिए ।
सन् १८४० मा जूलले विद्युत चालकमा (विद्युत प्रतिरोधकमा) विद्युत धाराको प्रवाहबाट उत्पन्न हुने तापको मात्रा पत्ता लगाएका थिए, जसलाई जुलको नियम समेत भनिन्छ।
विकिमिडिया कमन्समा जेम्स प्रेस्कट जुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।