ब्लेइज पास्कल
Jump to navigation
Jump to search
Painting of Pascal made by François II Quesnel for Gérard Edelinck in 1691 | |
पुरानाम | ब्लेइज पास्कल |
---|---|
जन्म | Clermont-Ferrand, Auvergne, France | १९ जुन १६२३
मृत्यु | १९ अगस्ट १६६२ पेरिस, फ्रान्स | (३९ वर्ष)
युग | 17th-century philosophy |
क्षेत्र | Western philosophy |
बिद्यालय | Jansenism |
मुख्य रूची |
|
स्मरणीय विचार | |
ब्लेइज पास्कल(Blaise Pascal. १६२३-१६६२) पास्कल १९ जुन १६२३ मा Clermontमा जन्मेका थिए ।उनका बुबा वकिल थिए भने विज्ञानक कतिपय विषयमा ख्याती पाएका थिए । जब १४ वर्षका थिए उनले हप्ताको एकपटक फ्रान्सकाGeometricians सँग सम्पर्क गर्ने थालेका थिए ।[३]
गणितमा गरेको योगदानहरु[सम्पादन गर्ने]
- त्रिभुजको तीनकोंको योग हुन्छ भन्ने peaper folding दुआरा प्रमाणित गरे ।
- Hidro dynamic मा pascal Principle को जन्म गराए ।
- Combination Formula को विकास गरे ।
- पास्कलको नियम
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा ब्लेइज पास्कल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |