ब्लेइज पास्कल
स्वरूप
ब्लेइज पास्कल | |
---|---|
जन्म | Clermont-Ferrand, Auvergne, France | १९ जुन १६२३
मृत्यु | १९ अगस्ट १६६२ पेरिस, फ्रान्स | (उमेर ३९)
राष्ट्रियता | French |
Era | 17th-century philosophy |
क्षेत्र | Western philosophy |
विद्यालय | Jansenism |
मुख्य रुचिहरू |
|
उल्लेखनीय विचारहरू | |
प्रभाव | |
Influenced |
ब्लेइज पास्कल(Blaise Pascal. १६२३-१६६२) पास्कल १९ जुन १६२३ मा Clermontमा जन्मेका थिए । उनका बुबा वकिल थिए भने विज्ञानक कतिपय विषयमा ख्याती पाएका थिए । जब १४ वर्षका थिए उनले हप्ताको एकपटक फ्रान्सकाGeometricians सँग सम्पर्क गर्ने थालेका थिए ।[३]
गणितमा गरेको योगदानहरु
[सम्पादन गर्नुहोस्]- त्रिभुजको तीनकोंको योग हुन्छ भन्ने peaper folding द्वारा प्रमाणित गरे ।
- Hidro dynamic मा pascal Principle को जन्म गराए ।
- Combination Formula को विकास गरे ।
- पास्कलको नियम
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ब्लेइज पास्कल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ Vincent Jullien (ed.), Seventeenth-Century Indivisibles Revisited, Birkhäuser, 2015, p. 188.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;MCS
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal p. 154