रेने डेसकार्टस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Principia philosophiae, 1685

रेने डेसकार्टस (Rene Descatres. १५९६-१६५० )[१] आधुनिक गणितका प्रथम वक्तिको रूपमा चिनिन्छ उनी सन् १६१२ मा world of fashion भनिने पेरिसमा विश्वविद्यालयको शिक्षकका लागि गएका थिए। उनी र उनका साथी Mersenne ले दुई वर्षको अवधि गणितको लागि छुटाएका थिए यो समयमा मानिस शिक्षा पछि सेनामा कि चर्चमा संलग्न हुन्थ्ये तर रेने ले सेनामा प्रवेश गरे ।


योगदानहरु[सम्पादन गर्नुहोस्]

  1. Analytical geometry मा आधुनिकताको प्रवेश गराए ।
  2. Line Segmentलाई algebraic letter ले जनाए ।
  3. rule of sign को जानकारी दिए
  4. z^2 = az + b^2 को समाधानको व्याख्या गरेका छन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.१५२

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]