सामग्रीमा जानुहोस्

शिक्षक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:ज्ञानबाकस व्यवसाय

 अध्ययन गर्ने बिधार्थी अनि अध्यापन गर्ने शिक्षक को बिचमा एउटा शैक्षिक वातावरण हुन्छ। शिक्षकले आफुले हासिल गरेको शिक्षा स्कुल, कलेज या औपचरिक, अनौपचारिक, या अन्य माध्यमबाट लक्षित बर्गमा ज्ञान बाड्दछन।