श्रेणी:गणितको इतिहास
जब प्राणीको विकास क्रम संसगै मानिस एक बुद्धिजीवी प्राणीको रुपम पृथ्वीमा स्थापित हुदै गयो । मानब विकासको क्रम मा जब गन्तीको आवश्यक पर्यो तब ढुंगा , लाठी आदि बराबर संख्यामा राखी गणनाको सुरुवात गरेको पाइन्छ । तर यो व्याबहारिक वा सजिलो नहुने कारणले गर्दा गणनामा सुधार गर्ने क्रममा अंकको आविस्कार भयो ।
"गणितको इतिहास" श्रेणीमा रहेका पृष्ठहरू
कुल १० मध्ये यस श्रेणीमा १० पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।