श्रेणी:गणितको इतिहास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जब प्राणीको विकास क्रम संसगै मानिस एक बुद्धिजीवी प्राणीको रुपम पृथ्वीमा स्थापित हुदै गयो । मानब विकासको क्रम मा जब गन्तीको आवश्यक पर्यो तब ढुंगा , लाठी आदि बराबर संख्यामा राखी गणनाको सुरुवात गरेको पाइन्छ । तर यो व्याबहारिक वा सजिलो नहुने कारणले गर्दा गणनामा सुधार गर्ने क्रममा अंकको आविस्कार भयो ।

"गणितको इतिहास" श्रेणीमा भएका लेखहरू

कुल १० मध्ये यो श्रेणीमा १० पृष्ठहरू रहेका छन् ।