गणितको प्रकृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गणितलाई कुन दृष्टिकोणले हेर्ने? गणित कसरी निर्माण भएको छ ? गणितको खास तत्त्वके हो ? भन्ने कुराको यथार्थ जानकारी दृआरा निर्मित धारणालाई गणितको प्रकृति गणितको प्रकृति (Nature of Mathematics) भनिन्छ । गणितको प्रकृति वा रूपका सम्वन्धमा विभिन्न विद्धानहारू विचमा मतैक्यता छैन । एकाथरी गणितको प्रकृतिलाई आगमनात्मक(Inductive) भन्दछन् भने अर्कोथरी निगमनात्मक(Deductive) प्रकृतिको रूपमा व्याख्या गर्दछन् ।[१]

गणित गणनाको विषय हो, जुन सत्य र प्रमाणित तथ्यपूर्ण मस्तिष्कीय उपज हो ।


बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.15