अहम प्यपिरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१६५० BC तिर तयार गरिएको मानिने अहम प्यपिरस (Ahmes Papyrus ) मा ८७ ओटा गणितीय समस्याहरु प्रयोगका अधर्म समुह विभाजन गरी मिलाईएको पाइन्थ्यो ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.३६