त्रिभुज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिभुज
A triangle
Edges and verticesतीन
Schläfli symbol{3} (for equilateral)
Areavarious methods;
see below
Internal angle (degrees)60° (for equilateral)

तिन वटा सरल रेखाहरु मिलेर वनेको वन्द आकृतिलाई नै त्रिभुज भनिन्छ । यसका तीन वटा भित्री कोणहरू पनि हुन्छन् । त्रिभुज भुजाको नापको आधारमा तीन प्रकारका हुने गर्दछन्:

भुजाको आधारमा[सम्पादन गर्नुहोस्]

  • समबाहु त्रिभुज - समान भुजा भएको त्रिभुजलाई सम्बाहु त्रिभुज भनिन्छ । यसको भित्री कोणको मान ६० डिग्री हुन्छ ।
  • समद्विबाहु त्रिभुज - दुई ओटा भुजा बराबर भएको त्रिभुज समद्धिबाहु त्रिभुज हो। । यसको आधार रेखाबाट बनेको दुई ओटा भित्री कोणको मान बराबर डिग्रीको हुन्छ ।
  • विषमबाहु त्रिभुज - तिनै भुजाको लम्बाई असमान हुन्छ । यसको कोणको मान पनि असमान डिग्रीको हुन्छ ।

कोणको नापको आधारमा[सम्पादन गर्नुहोस्]

त्यस्तै कोणको नापको आधारमा ३ प्रकारको हुने गर्दन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]