जेम्स क्लर्क माक्सवेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
James Clerk Maxwell
James Clerk Maxwell (1831–1879)
जन्म (१८३१-०६-१३)१३ जुन १८३१
Edinburgh, Scotland
मृत्यु ५ नोभेम्बर १८७९(१८७९-११-०५) (४८ वर्ष)
Cambridge, England
राष्ट्रियता Scottish
नागरिकता United Kingdom
अल्मा मेटर University of Edinburgh
University of Cambridge
चिनारीको कारण Maxwell's equations
Maxwell distribution
Maxwell's demon
Maxwell's discs
Maxwell speed distribution
Maxwell's theorem
Maxwell material
Generalized Maxwell model
Displacement current
पुरस्कार Smith's Prize (1854)
Adams Prize (1857)
Rumford Medal (1860)
Keith Prize (1869-71)
वैज्ञानिक करियर
क्षेत्र Physics and mathematics
शिक्षा Marischal College, Aberdeen
King's College London
University of Cambridge
शैक्षिक सल्लाहकार William Hopkins
उल्लेखनीय विद्यार्थीहरू George Chrystal
हस्ताक्षर

जेम्स क्लर्क माक्सवेल (En:James Clerk Maxwell) (१३जुन १८३१ – ५ नोभेम्बर १८७९) स्कटलेण्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिकशाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५मा विद्युत चुम्बकीय सिद्धान्तको प्रतिपादन गरे जस्ले गर्दा रेडियो तथा टेलीभिजनको आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुंबकीय सिद्धांत, चुंबकत्व तथा प्रकाशिको क्षेत्रमा दिएका सिद्धान्तको लागी उनलाई मुख्यरूपमा संझना गरिन्छ। माक्सवेलले क्रांतिकारी विचार राखे प्रकाश विद्युत चुंबकीय तरंग हो तथा यो माध्यम बाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको माक्सवेल समीकरण निकै प्रसिद्द छ। स्कटिश भौतिकविद जेम्स क्लार्क माक्सवेलले यो सिद्धान्त बाट क्रान्ति ल्याइदिए। न्यूटन पछि विद्युतचुंबकत्वको क्षेत्रमा माक्सवेल द्वारा गरिएको कार्य भौतिक विज्ञानको क्षेत्रमा दूस्रो सबै भन्दा ठुलो एकीकरण कार्य मानिएको छ। यो धेरै क्षेत्रहरूसँग जोडिएको छ।

जीवनी[सम्पादन गर्ने]

माक्सवेलको जन्म एडिनर्ब (स्कटलेण्ड)मा १३ नोबेम्भर सन् १८३१मा भएको थियो। उनले एडिनबर्ग विश्वविद्यालय तथा क्याम्ब्रिजमा शिक्षा पाएका थिए।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

माक्सवेल समीकरण

वाह्य लिंक[सम्पादन गर्ने]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named The Aberdeen University Press