वरुणग्रह
Neptune from Voyager 2 with Great Dark Spot at left | |||||||||||||||||||||
| खोज | |||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| खोजकर्ता | Urbain Le Verrier John Couch Adams Johann Galle | ||||||||||||||||||||
| खोज मिति | September 23, 1846[१] | ||||||||||||||||||||
| सङ्केत चिन्हहरू | |||||||||||||||||||||
| उच्चारण | /[invalid input: 'en-us-Neptune.ogg']ˈnɛptuːn/[२] | ||||||||||||||||||||
| विशेषणहरू | Neptunian | ||||||||||||||||||||
| प्रतीक | |||||||||||||||||||||
| कक्षीय विशेषताहरू[३][४] | |||||||||||||||||||||
| युग J2000 | |||||||||||||||||||||
| अपहेलियन | 4,553,946,490 km 30.44125206 AU | ||||||||||||||||||||
| पेरिहेलियन | 4,452,940,833 km 29.76607095 AU | ||||||||||||||||||||
| 4,503,443,661 km 30.10366151 AU | |||||||||||||||||||||
| विकेन्द्रता | 0.011214269 | ||||||||||||||||||||
| 60,190[५] days 164.79 years 89,666 Neptune solar days[६] | |||||||||||||||||||||
| 367.49 day[७] | |||||||||||||||||||||
औसत कक्षीय गति | 5.43 km/s[७] | ||||||||||||||||||||
| 267.767281° | |||||||||||||||||||||
| झुकाव | 1.767975° to Ecliptic 6.43° to Sun’s equator 0.72° to Invariable plane[८] | ||||||||||||||||||||
| 131.794310° | |||||||||||||||||||||
| 265.646853° | |||||||||||||||||||||
| ज्ञात उपग्रहहरू | 13 | ||||||||||||||||||||
| भौतिक विशेषताहरू | |||||||||||||||||||||
भूमध्यरेखीय अर्धव्यास | 24,764 ± 15 km[९][१०] 3.883 Earths | ||||||||||||||||||||
ध्रुवीय अर्धव्यास | 24,341 ± 30 km[९][१०] 3.829 Earths | ||||||||||||||||||||
| फ्ल्याटनिङ | 0.0171 ± 0.0013 | ||||||||||||||||||||
| 7.6408×१०९ km2[५][१०] 14.98 Earths | |||||||||||||||||||||
| आयतन | 6.254×१०१३ km3[७][१०] 57.74 Earths | ||||||||||||||||||||
| पिण्ड | 1.0243×1026 kg[७] 17.147 Earths | ||||||||||||||||||||
औसत घनत्व | 1.638 g/cm3[७][१०] | ||||||||||||||||||||
| 11.15 m/s2[७][१०] 1.14 g | |||||||||||||||||||||
| 23.5 km/s[७][१०] | |||||||||||||||||||||
| 0.6713 day[७] 16 h 6 min 36 s | |||||||||||||||||||||
भूमध्यरेखीय परिक्रमा वेग | 2.68 km/s 9,660 km/h | ||||||||||||||||||||
| 28.32°[७] | |||||||||||||||||||||
उत्तर ध्रुव सही आरोहण | 19h 57m 20s[९] 299.3° | ||||||||||||||||||||
उत्तर ध्रुव डेक्लिनेसन | 42.950°[९] | ||||||||||||||||||||
| अल्बिडो | 0.290 (bond) 0.41 (geom.)[७] | ||||||||||||||||||||
| |||||||||||||||||||||
| 8.02 to 7.78[७][११] | |||||||||||||||||||||
| 2.2″–2.4″[७][११] | |||||||||||||||||||||
| वायुमण्डल[७] | |||||||||||||||||||||
| 19.7 ± 0.6 km | |||||||||||||||||||||
| आयतन अनुसार संरचना |
| ||||||||||||||||||||

वरुणग्रह सौर्यमण्डलको सूर्यबाट आठौँ ग्रह हो। यो ग्रह पनि एक ग्यास् पिण्ड हो जसको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन। Urbain Le Verrier र John Couch Adamsलाई वरुण ग्रहको आविश्कारकको रूपमा चिनिन्छ। यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र दूरदर्शकयन्त्रको मद्दतले सजिलै हेर्न सकिन्छ। भोयजर २ नामक अन्तरिक्षयानले १९८९मा पत्तालगाएअनुसार यसमा "The Dark Spot" नाम गरेको आँधी रहेको छ। यद्यपी १९९४मा उक्त आँधी देखिएको थिएन। बरुण ग्रहका १३ वटा उपग्रहहरू छन। ती मध्ये सबैभन्दा ठूलो उपग्रह Triton हो ,जुन् उपग्रह वरुणग्रहको एकमात्र गोलो उपग्रह हो। Trition पृथ्वीको चन्द्रमा भन्दा केही सानो छ। अङ्ग्रेजीमा यसलाई नेप्च्युन भनिन्छ, नेप्च्युन, प्राचीन रोमन धर्मको प्रमुख देवताहरू मध्ये एउटा थिए। उनी समुद्रको देवता थिए। उनकै समतुल्य प्राचीन यूनानी धर्मको देवता थिए पोसाइडन। उनकै नामबाट सौर्य परिवारको आठौँ ग्रहको नाम नेप्च्युन राखिएको हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hamilton, Calvin J. (अगस्ट ४, २००१), "Neptune", Views of the Solar System, अन्तिम पहुँच २००७-०८-१३।
- ↑ Walter, Elizabeth (अप्रिल २१, २००३), Cambridge Advanced Learner's Dictionary (2nd संस्करण), Cambridge University Press, आइएसबिएन 0-521-53106-3।
- ↑ Yeomans, Donald K. (जुलाई १३, २००६), "HORIZONS System", NASA JPL, अन्तिम पहुँच २००७-०८-०८।—At the site, go to the "web interface" then select "Ephemeris Type: Elements", "Target Body: Neptune Barycenter" and "Center: Sun".
- ↑ Orbital elements refer to the barycentre of the Neptune system, and are the instantaneous osculating values at the precise J2000 epoch. Barycentre quantities are given because, in contrast to the planetary centre, they do not experience appreciable changes on a day-to-day basis from to the motion of the moons.
- 1 2 उद्दरण त्रुटी: अवैध
<ref>चिनो;fact2नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Seligman, Courtney, "Rotation Period and Day Length", अन्तिम पहुँच २००९-०८-१३।
- 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Williams, David R. (सेप्टेम्बर १, २००४), "Neptune Fact Sheet", NASA, अन्तिम पहुँच २००७-०८-१४। अभिलेखिकरण २०१०-०७-०१ वेब्याक मेसिन
- ↑ "The MeanPlane (Invariable plane) of the Solar System passing through the barycenter", २००९-०४-०३, मूलबाट २००९-०४-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-१०। (produced with Solex 10 अभिलेखिकरण २०१५-०५-२४ वेब्याक मेसिन written by Aldo Vitagliano; see also Invariable plane)
- 1 2 3 4
P. Kenneth, Seidelmann; Archinal, B. A.; A’hearn, M. F. et al. (२००७), "Report of the IAU/IAGWorking Group on cartographic coordinates and rotational elements", Celestial Mechanics and Dynamical Astronomy 90 (3): 155–180, डिओआई:10.1007/s10569-007-9072-y।
|coauthors=प्यारामिटर ग्रहण गरेन (सहायता) - 1 2 3 4 5 6 7 Refers to the level of १ बार (१०० kपास्कल) atmospheric pressure
- 1 2 उद्दरण त्रुटी: अवैध
<ref>चिनो;ephemerisनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

