भौगोलिक ध्रुव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परिक्रमण A (हरियो)को भौगोलिक अक्ष, र उत्तर भौगोलिक ध्रुव A1, र दक्षिण भौगोलिक ध्रुव A2 प्रस्तुत गरिएको; साथै एक चुम्बकीय क्षेत्र र परिक्रमा B (निलो)को चुम्बकीय अक्ष, र उत्तर चुम्बकीय ध्रुव B1, र दक्षिण चुम्बकीय ध्रुव B2 प्रस्तुत गरिएको।

भौगोलिक ध्रुव वा ध्रुव पृथ्वीको दुई बिन्दुहरूमध्ये एक हो जहाँ यसको परिक्रमणको अक्षले यसको सतहलाई प्रतिच्छेदन गर्छ।[१] उत्तरी ध्रुवमा उत्तरध्रुवीय महासागरमा रहेको छ भने दक्षिणी ध्रुव कुमेरू महादेश रहेको छ। उत्तर र दक्षिण ध्रुवहरू सौर्यमण्डलका अन्य ग्रह वा उपग्रहहरूका लागि पनि परिभाषित गरिएको छ। पृथ्वीको उत्तर ध्रुवजस्तै अपरिवर्तनशील सतहको एउटै छेउमा उत्तर ध्रुव रहेको छ। पृथ्वीको सतहको तुलनामा भौगोलिक ध्रुवहरू केही वर्षको अवधिमा केही मिटरको अन्तरालमा सर्छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kotlyakov, Vladimir; Komarova, Anna (2006). "pole; geographic pole". Elsevier's dictionary of geography : in English, Russian, French, Spanish and German (1st संस्करण). Elsevier. p. 557. ISBN 9780080488783. https://books.google.com/books?id=6DhWw_cYLicC&pg=PA557. अन्तिम पहुँच मिति: 22 June 2015. 
  2. Archinal, B. A.; A’Hearn, M. F.; Bowell, E.; Conrad, A.; Consolmagno, G. J.; Courtin, R.; Fukushima, T.; Hestroffer, D.; Hilton, J. L.; Krasinsky, G. A.; Neumann, G.; Oberst, J.; Seidelmann, P. K.; Stooke, P.; Tholen, D. J.; Thomas, P. C.; Williams, I. P. (फेब्रुअरी २०११), "Report of the IAU Working Group on Cartographic Coordinates and Rotational Elements: 2009", Celestial Mechanics and Dynamical Astronomy 109 (2): 101–135, डिओआई:10.1007/s10569-010-9320-4