श्रेणी:खगोलशास्त्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरूको अध्ययन् र अवलोकन गर्ने विधालाई खगोलशास्त्र भनिन्छ। खगोलशास्त्र मानवजातिको एक सारै पुरानो विज्ञान हो। यसको सुरुवात लिखित ईतिहास भन्दा धेरै पुरानो छ।