श्रेणी:खगोलशास्त्र
Jump to navigation
Jump to search
ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरूको अध्ययन् र अवलोकन गर्ने विधालाई खगोलशास्त्र भनिन्छ। खगोलशास्त्र मानवजातिको एक सारै पुरानो विज्ञान हो। यसको सुरुवात लिखित ईतिहास भन्दा धेरै पुरानो छ।
"खगोलशास्त्र" श्रेणीमा भएका पृष्ठहरू
कुल २५ मध्ये यस श्रेणीमा २५ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।