अन्तर्राष्ट्रिय खगोलीय सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय खगोलीय सङ्घ
युन्योँ आस्त्रोनोमिक आन्तानास्योँनाल
IAU logo.svg
Members of International Astronomical Union.svg
यस सङ्घमा आवद्ध रहेका ८२ सदस्यीय देशहरू, सन् २०२० का अनुसार
  सदस्य राष्ट्रहरू
  अन्तरिम स्थिति प्राप्त सदस्यहरू
  पर्यवेक्षक राष्ट्रहरू
  निलम्बित राष्ट्रहरू
गठन२८ जुलाई १९१९; १०३ वर्ष पहिले (१९१९-०७-28)
प्रधान कार्यालयपेरिस, फ्रान्स
सदस्यता
८२ राष्ट्रिय सदस्यहरू[१]
१३,७०१ व्यक्तिगत सदस्यहरू[२]
अध्यक्ष
इविन भन दिसहुक
महासचिव
तेरियजा लागु
वेबसाइटIAU.org

अन्तर्राष्ट्रिय खगोलीय सङ्घ (फ्रान्सेली: Union astronomique internationale, उच्चारण: युन्योँ आस्त्रोन‍ोमिक आन्तानास्योँनाल (सङ्क्षेपमा अ.ख.स.) एक व्यावसायिक खगोलशास्त्रीहरूको सङ्गठन हो। जसको केन्द्रीय कार्यालय फ्रान्सको पेरिसमा रहेको छ। यस सङ्घलाई खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्नको लागि गठन गरिएको हो।[३] ब्रह्माण्डसँग सम्बन्धित नौलौ खोजलाई यसले नामकरण गरेर अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिने गर्दछ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]