अरुणग्रह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अरुण र यसका चन्द्रमाहरू

अरुणग्रह सौर्यमण्डलको सूर्यबाट सातौं ग्रह हो। ग्याँस पिण्ड हो। यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो। यसको २७ वटा उपग्रहहरू छन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]