सामग्रीमा जानुहोस्

टाइटन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टाइटन
Titan in natural color. The thick atmosphere is orange due to a dense organonitrogen haze.
खोज
खोजकर्ताक्रिस्टियन हाइजेन
खोज मितिमार्च २५ , १६६५
सङ्केत चिन्हहरू
उच्चारण/ˈttən/ ( )
शनि छैटौ
विशेषणहरूTitanean, Titanian[]
कक्षीय विशेषताहरू
पेरिएप्सिस1186680 किमी
अपोएप्सिस1257060 किमी
1221870 किमी
विकेन्द्रता0.0288
15.945 d
५.५७ किमी/सेकेण्ड (हिसाब)
झुकाव0.34854° (to Saturn's equator)
को उपग्रहशनिग्रह
भौतिक विशेषताहरू
2574.73±0.09 किमी (0.404 Earths)[] (1.480 Moons)
8.3×107 km2 (0.163 Earths) (2.188 Moons)
आयतन7.16×1010 km3 (0.066 Earths) (3.3 Moons)
पिण्ड(1.3452±0.0002)×1023 kg
(0.0225 Earths)[] (1.829 Moons)
औसत घनत्व
1.8798±0.0044 g/cm3[]
1.352 m/s2 (0.14 g) (0.85 Moons)
0.3414±0.0005[] (estimate)
2.639 km/s (0.236 Earths) (1.11 Moons)
Synchronous
Zero
अल्बिडो0.22[]
तापक्रम९३.७ के (−१७९.५ °से)[]
८.२ देखि ९.०
वायुमण्डल
सतह चाप
146.7 kपास्कल (1.45 atm)
आयतन अनुसार संरचनाफरक-फरकe
समतापमण्डल:
98.4% नाइट्रोजन (N2),
1.4% मिथेन (CH4),
0.2% हाइड्रोजन (H2);
Lower troposphere:
95.0% N2, 4.9% CH4;[]
97% N2, 2.7±0.1% CH4, 0.1–0.2% H2Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).

टाइटन शनि ग्रहको सबैभन्दा ठूलो र सौर्यमण्डलको दोश्रो ठूलो उपग्रह हो । यसको धरातलीय अवस्तथा र स्वरुप प्रृृथ्वीसंग मिल्दोजुल्दो रहेको छ ।

यहाँको तापक्रम करिब माइनस १७९ डिग्री सेल्सियस रहेको छ ।

त्यसकारण त्यहाँ देखिने तलाउ, सागर र नदिहरु पानीले बनेको नभई तरल हाइड्रोकार्बनले बनेका हुन् । सन् १९९५ पछिका अनुसन्धानहरूले त्यो हाइड्रोकार्बन तरल मिथेन भएको पत्ता लागेको छ ।

टाइटनको धरातलमा भएको लगभग ४० प्रतिशत पानी चाहिँ कठोर वरफको रूपमा रहेको छ । पृथ्वीको भन्दा झण्डै दोब्बर बाक्लो रहेको यसको वायुमण्डल मिथेन, इथेन जस्ता कार्बनिक ग्याँसहरूले बनेको विश्वास गरिन्छ ।

पृथ्वीमा पानीको वर्षात भए जस्तै यहाँ मिथेन र केही अरु कार्बनिक पदार्थहरूको वर्षा हुन्छ । अर्थात् पृथ्वीको जलचक्र जस्तै टाइटनमा मिथेन चक्र हुने गर्छ । सतहमा स्थिर तरल पदार्थको भण्डारयुक्त आकासीय पिण्ड पृथ्वी बाहेक टाइटन मात्र हो। टाइटनका पहाडहरूका उचाईमा ठूलो विविधता पाइँदैन । यहाँ केही मिटर देखि १५०० मिटर हाराहारी उचाई भएका पहाडहरू रहेका छन् ।

जीवन सम्भावना

[सम्पादन गर्नुहोस्]

यहाँ जीवित प्राणीहरू रहेको ठोस प्रमाण प्राप्त भइसकेको छैन । तर मिथेन र अन्य हाइड्रोकार्बनहरूको प्रचुरतालाई एकथरि वैग्यानिक हरू यहाँ जीवित प्राणीहरूको उपस्थिति रहेको प्रमाणको रूपमा लिन्छन् । कार्बनयुक्त यी पदार्थहरू मुख्य रूपमा जैविक स्रोतहरूबाट प्राप्त हुने भएकाले यस्तो तर्कमा वैग्यानिकता पाइन्छ । यहाँ उपलब्ध हुन सक्ने जीवनका सम्बन्धमा दुईथरी तर्कहरू पाइन्छ ।

  • यहाँ पाइने जीवहरू पृथ्वीका जलचरहरू जस्तै मिथेनको सागरमा रहन्छन् । यिनीहरूले स्वासप्रस्वासका लागि अक्सिजनको साटो हाइड्रोजन लिने र कार्बन डाइअक्साइडको साटो एसिटाइलिन छाड्ने गर्छन् ।
  • टाइटन मा पाइने बाक्ला बरफका ढिक्काभित्र तरल पानी पाइने भएकाले त्यहाँ पृथ्वीका जलचर जसरी नै सुक्ष्म जीवहरू रहेका हुन सक्ने मान्यता रहेको छ ।

यी दुवै तर्कहरू युक्तिसंगत दिखिए पनि ठोस प्रमाणहरू प्राप्त नभई यसै भन्न सकिने स्थिती छैन ।

  1. "Titanian" is the adjectival form of both Titan and Uranus's moon Titania. The latter may be pronounced with an ah vowel (/tɪˈtɑːniən/), but the form for Titan is only pronounced with an ay vowel: /tˈtniən/. The less common "Titanean" /ttəˈnən/ refers only to Titan.
  2. Zebker1, Howard A.; Stiles, Bryan; Hensley, Scott; Lorenz, Ralph; Kirk, Randolph L.; Lunine, Jonathan (१५ मे २००९), "Size and Shape of Saturn's Moon Titan", Science 324 (5929): 921–923, डिओआई:10.1126/science.1168905, पिएमआइडी 19342551
  3. 1 2 Jacobson, R. A.; Antreasian, P. G.; Bordi, J. J.; Criddle, K. E.; Ionasescu, R.; Jones, J. B.; Mackenzie, R. A.; Meek, M. C.; Parcher, D.; Pelletier, F. J.; Owen, Jr., W. M.; Roth, D. C.; Roundhill, I. M.; Stauch, J. R. (डिसेम्बर २००६), "The Gravity Field of the Saturnian System from Satellite Observations and Spacecraft Tracking Data", The Astronomical Journal 132 (6): 2520–2526, डिओआई:10.1086/508812, बिबकोड:2006AJ....132.2520J
  4. Iess, L.; Rappaport, N. J.; Jacobson, R. A.; Racioppa, P.; Stevenson, D. J.; Tortora, P.; Armstrong, J. W.; Asmar, S. W. (२०१०-०३-१२), "Gravity Field, Shape, and Moment of Inertia of Titan", Science 327 (5971): 1367–1369, डिओआई:10.1126/science.1182583, पिएमआइडी 20223984, बिबकोड:2010Sci...327.1367I
  5. Williams, D. R. (फेब्रुअरी २२, २०११), "Saturnian Satellite Fact Sheet", NASA, अप्रिल ३०, २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२२ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण अप्रिल ३०, २०१० वेब्याक मेसिन
  6. Mitri, G.; Showman, Adam P.; Lunine, Jonathan I.; Lorenz, Ralph D. (२००७), "Hydrocarbon Lakes on Titan", Icarus 186 (2): 385–394, डिओआई:10.1016/j.icarus.2006.09.004, बिबकोड:2007Icar..186..385M, फेब्रुअरी २७, २००८-को मूल रूप सङ्ग्रहित |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Niemann" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन