तौल
Jump to navigation
Jump to search
तौल भन्नाले कुनै पनि वस्तुलाई उचाल्न(स्थान परिवर्न गर्न) लाग्ने बललाई बुझाउँछ । अथवा कुनैपनि वस्तुलाई पृथ्वीले आफ्नो केन्द्रतिर तान्ने बलको नाप नै पृथ्वीमा त्यस वस्तुको तौल हो ।