सामग्रीमा जानुहोस्

किलोमिटर

यो लेख सुन्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किलोमिटर (छोट्करीमा सङ्केत: किमी) मेट्रिक प्रणालीमा लम्बाइको एकाइ हो। यो एक हजार मिटर (लम्बाइको एसआइ एकाइ) बराबर हुन्छ। अहिले यो संसारको अधिकांश भू-भागका भौगोलिक स्थानहरूबीच दूरी व्यक्त गर्न प्रयोग गरिने मापन एकाइ हो। उल्लेखनीय अपवादहरूमा संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य हुन् जहाँ कानुनी रूपमा माइलको प्रयोग हुन्छ।

किलोमिटर
एकाइ प्रणालीमेट्रिक
को एकाइलम्बाइ
सङ्केतकिमी
Conversions
1 किमी in ...... is equal to ...
   एसआइ एकाइ   1000 मी
   इम्पेरियल/अमेरिका एकाइ   0.62137 माइल
 1093.6 गज
 3280.8 फिट
   सामुद्रीक एकाइ   ०.५३९९६ समुद्री माइल

लम्बाइको अन्य एकाइहरूमा समानता

[सम्पादन]
१ किलोमिटर ≡ 1000 मिटर
≈ 3281 फिट
≈ 1094 यार्ड
≈ ०.६२१ माइल
≈ ०.५४० समुद्री माइल
≈ 6.68×10−9 खगोलीय एकाइ[१]
≈ 1.06×10−13 प्रकाश वर्ष[२]
≈ 3.24×10−14 पर्सेक

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ एक खगोलीय एकाइ149597870691±30 मीसँग बराबर हुन्छ।
  2. ↑ एक प्रकाश वर्ष 9.4607304725808×1012 किमी १ वर्षमा शून्य मार्फत यात्रा गर्दछ (३६५.२५ दिन)।

बाह्य कडीहरू

[सम्पादन]