महाबौद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

महाबौद्ध पाटन नगरपालिकामा रहेको बौद्ध मन्दिर हो जसमा नौ हजारवटा बुद्धका मुर्तिहरू कुँदिएका छन्। यो नेपालको सबैभन्दा धेरै मुर्तिहरू भएको मन्दिर हो।