कुम्भेश्वर मन्दिर परिसर
स्वरूप
Khumbheshwor Temple Complex | |
---|---|
मूल नाम नेपाली: कुम्भेश्वर मन्दिर परिसर | |
स्थान | Lalitpur, Nepal |
निर्देशाङ्क | २७°४०′३५.५६″उ॰ ८५°१९′३३.९३″पू॰ / २७.६७६५४४४°N ८५.३२६०९१७°Eनिर्देशाङ्कहरू: २७°४०′३५.५६″उ॰ ८५°१९′३३.९३″पू॰ / २७.६७६५४४४°N ८५.३२६०९१७°E |
कुम्भेश्वर मन्दिर परिसर पुरानो पाटन शहरको उत्तर भागमा रहेको सबैभन्दा पुरानो र व्यस्त स्थान हो । यस परिसरमा रहेका प्रमुख देवताहरूमा कुम्भेश्वर महादेव, बङ्गलमुखी, अनमन्त भैरब, गौरीकुण्ड , हारती, मनकामना, केदारनाथ, बद्रीनाथ पर्दछन्। यहाँ एउटा पोखरी पनि रहेको छ , जसको स्रोत रसुवा जिल्लाको गोसाइँकुण्ड मानिन्छ । त्यसैले जनै पुर्णिमाको समयमा यहाँ स्नान लिनु गोसाइँकुण्डमा स्नान गरेको बराबर मानिन्छ ।
नामाकरण
[सम्पादन गर्नुहोस्]परिसरमा रहेका मन्दिरहरू
[सम्पादन गर्नुहोस्]- हारती मन्दिर
- गौरीकुण्ड मन्दिर
- चार-नारायण मन्दिर
- केदारनाथ मन्दिर
- बद्रीनाथ मन्दिर
- मीशा हिटी- यस परिसरमा रहेको पोखरी मध्ये एक हो