कुम्भेश्वर मन्दिर
स्वरूप
कुम्भेश्वर मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | ललितपुर जिल्ला |
देश | नेपाल |
वास्तुकला प्रकार | प्यागोडा |
कुम्भेश्वर मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण मन्दिर मानिन्छ। कुम्भेश्वर मन्दिर,पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ । यो मन्दिर, शिव शंकर भगवानको मन्दिर हो | शिव त्रिदेव मध्ये एक देव हुन्। यिनलाई देवताको देवता भएको हुनाले "महादेव" भनिन्छ। यिनको महादेव, भोलेनाथ, शंकर, महेश, रुद्र, नीलकण्ठ आदि नाम रहेका छन् |
कुम्भेश्वर मन्दिरमा सोमबारको दिन पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- मन्दिर
- वटुक भैरव (Batuk Bhairab (Lagankhel))
- बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
- चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
- मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
- रातो मच्छिन्द्रनाथको भोटो जात्रा
- मच्छिन्द्रनाथ
- सेतो मच्छिन्द्रनाथको रथयात्रा
- मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)
फोटो ग्यालरी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बगलामुखी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- नेपालका मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।