मोतियाही शिवालय मन्दिर
![]() | यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
उदयपुर जिल्ला गाबीस जोगीदह वडा नं ९ मोतियाहीको सिमलचौकबाट दक्षिणतर्फ माथ्लो मोतियाहीको सिरनमा बृक्षा रोपन क्षेत्रमा २०६४ सालमा बनेको मन्दिर मोतियाही शिवालय मन्दिर हो।