राजाजी थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजाजी थान
राजाजी थान, मानराजा
राजाजी थान is located in मधेश प्रदेश
राजाजी थान
मधेश प्रदेशको नक्साभित्र स्थान
राजाजी थान is located in नेपाल
राजाजी थान
राजाजी थान (नेपाल)
प्राथमिक विवरण
स्थान:मानराजा
निर्देशाङ्क२६°३४′N ८६°३५′E / २६.५६°N ८६.५९°E / 26.56; 86.59निर्देशाङ्कहरू: २६°३४′N ८६°३५′E / २६.५६°N ८६.५९°E / 26.56; 86.59
सम्बन्धनहिन्दुत्व
देवताराजाजी (लक्ष्मी नारायण)
चाडपर्वराम नवमी
जिल्लासप्तरी जिल्ला
राज्यमधेश प्रदेश
देशनेपाल
वास्तुकला विवरण
वास्तुकलाअज्ञात
स्थापित मितिअज्ञात
विशेष विवरण
मन्दिर(हरू)
स्मारक(हरू)
अवस्थिति१०० मी (३२८ फिट)

राजाजी थान नेपालको मधेश प्रदेशको सप्तरी जिल्लाको साविक मानराजा गाउँ विकास समिति हाल बोदेबरसाइन नगरपालिकामा रहेको एक ऐतिहासिक धार्मिक स्थल हो। स्थानीय वासीहरूले यो स्थानलाई सामान्य बोलिचालीमा श्री राजाजी स्थान वा राजाजी स्थान समेत भन्ने गरेका छन्। राजाजीको नामले स्थापित र पूजा गरिने उक्त मूर्ति लक्ष्मी नारायणको हो।[१][२]

मन्दिर र संरचना[सम्पादन गर्नुहोस्]

यो मन्दिर तित्री रुखको मुनि रहेको छ। पक्की संरचना नरहेतापनि मूर्ति स्थापना गरिएको भागलाई आयताकार बुट्टेदार ढुङ्गाद्वारा घेरिएको छ। मिथिला क्षेत्रको प्रतीक दर्शाउने उक्त आयताकार ढुङ्गाहरू लगभग १.५ मिटर अग्लो र १ मिटर चौडा छ। विभिन्न प्रतीकहरू कोरिएका कालो ढुङ्गाका टुक्राहरू मन्दिरसँगै रहेका छन्।[३][४]

इतिहास[सम्पादन गर्नुहोस्]

पुरातत्व सर्वेक्षण[सम्पादन गर्नुहोस्]

वि.सं. २०४५ सालमा यस क्षेत्रमा सर्वेक्षण गर्न आएको पुरातत्व विभाग (नेपाल)को टोलीले यस मन्दिरको भित्री भागमा पौराणिक आयताकार इटाहरू प्रयोग गरिएकोले अर्को कुनै मन्दिरको भग्नावशेष हुन सक्ने सम्भवना रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो।[५]

मूर्ति चोरी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. साह, बीपी (२०१६-०४-१२), "मधेशको एतिहासिक ‘मानराजा’ गढी राज्यद्वारा दबाइए", हुलाकी न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२९ मिति
  2. यादव, श्याम सुन्दर (२०६६ असोज), सप्तरीक ऐतिहासिक मानराजागढीक परिचय, वाणी पत्रिका (मैथिलीमा)। 
  3. यादव, श्याम सुन्दर (२०१६-०४-१२), "राज्यद्वारा उपेक्षित मधेशको ऐतिहासिक स्थल मानराजा गढी", न्युज टुडे (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२४ 
  4. "ऐतिहासिक ,पर्यकट तथा धार्मिक क्षेत्रमा सप्तरी जिल्ला धनी(सेयर गर्नुहोला)", नेपाल स्टुडियो (नेपालीमा), ३ कार्तिक २०७५, शनिबार, अन्तिम पहुँच २०२१-०१-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-३१ मिति
  5. मानराजा गढी सम्बन्धी प्रतिवेदन (नेपालीमा), नेपाल पुरातत्व विभाग (नेपाल), २०४५। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]