सामग्रीमा जानुहोस्

भजनी नगरपालिका

भजनी नगरपालिका
भजनी नगरपालिका कैलाली जिल्ला-को अवस्थिति
भजनी नगरपालिका
भजनी नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
भजनी नगरपालिका
भजनी नगरपालिका नेपाल-को अवस्थिति
भजनी नगरपालिका
निर्देशाङ्क: २८°३३′३५″ उत्तर ८१°०६′२७″ पूर्व / २८.५५९७९५° उत्तर ८१.१०७६२६° पूर्व / 28.559795; 81.107626
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखकेवल चौधरी (नागरिक उन्मुक्ति पार्टी)
  उपप्रमुखराजु तिरुवा (नागरिक उन्मुक्ति पार्टी)
क्षेत्रफल
  जम्मा१७६.२५ किमी (६८.०५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५३,४९४
  घनत्व३००/किमी (७९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक भजनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भजनी नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍खैलाड, भजनीलालवोझी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा थापापुर गाविस यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भजनी नगरपालिकाको कुल जनसङ्ख्या ५३,४९४ रहेको छ भने यहाँ १०,८४५ घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन]

भजनी नगरपालिकाको वडा विभाजन, साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

भजनी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
भजनी (२-३,६)६१८२८.६८७१२.२१
भजनी (१) र थापापुर (४)४५४६११.६४३९०.५५
भजनी (४-५, ७-९)६१५०१६.३२३७६.८४
खैलाड (१-२,५-६)६३८८४५.०३१४१.८६
लालवोझी (४-९)५९६२१९.१३३११.६६
थापापुर (१–३, ७)६०४७११.१३५४३.३१
लालवोझी (१-३)५५४२८.३७६६२.१३
थापापुर (५,६, ८,९)६१६६१५.१४०८.३४
खैलाड (३-४, ७-९)६५१११०.८४६००.६५
जम्मा५३,४९४१४६.२४३६५.७९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]