सामग्रीमा जानुहोस्

जोशीपुर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोशीपुर गाउँपालिका
जोशीपुर गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
जोशीपुर गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा जोशीपुर गाउँपालिकाको अवस्थिति
जोशीपुर गाउँपालिका मा पर्दछ नेपाल
जोशीपुर गाउँपालिका
जोशीपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३४′N ८०°४९′E / 28.57°N 80.82°E / 28.57; 80.82
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षचित्रबहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी)
  उपाध्यक्षरेखादेवी कठरीया (नागरिक उन्मुक्ति पार्टी)
क्षेत्रफल
  जम्मा६५.५७ किमी (२५.३२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,१८७
  घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक जोशीपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जोशीपुर गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍बौनियाजोशीपुर गाविसहरू यसमा गाभिएका थिए।

जोशीपुर धनगढीदेखि ७५ किमी पूर्व र राजधानी काठमाडौँबाट ६१३ किमी पश्चिममा पर्छ। यसको वरिपरि लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र पूर्वमा जानकी गाउँपालिका, पश्चिममा घोडाघोडी नगरपालिकाभजनी नगरपालिका, उत्तरमा बर्दगोरिया गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जोशीपुर गाउँपालिकाको कुल जनसङ्ख्या ३७,१७८ रहेको छ भने यहाँ ७,७५१ घरधुरी रहेका छन्।[]

जोशीपुर गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
जोशीपुर (२, ७)५,७५६१०.६३५४१.४९
जोशीपुर (६, ८)४,८६६११.६१४१९.१२
जोशीपुर (१, ३)६,४२३६.०२१,०६६.९४
बौनिया (१) र जोशीपुर (४-५)५,०७६१०.८३४६८.७०
बौनिया (२-५)५,५७८८.०७६९१.२०
बौनिया (८) र जोशीपुर (९)४,९४७९.१५४३.६३
बौनिया (६, ७, ९)४,५४१९.३१४८७.७६
जम्मा३७,१८७६५.५७५६७.१३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]