टीकापुर नगरपालिका
टिकापुर | |
---|---|
नगरपालिका | |
निर्देशाङ्क: २८°३१′३०″उ॰ ८१°०७′१५″पू॰ / २८.५२५००°N ८१.१२०८३°Eनिर्देशाङ्कहरू: २८°३१′३०″उ॰ ८१°०७′१५″पू॰ / २८.५२५००°N ८१.१२०८३°E | |
देश | ![]() |
जिल्ला | कैलाली जिल्ला |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत(हरू) | ०९१ |
वेबसाइट | tikapurmun.gov.np |
टीकापुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपलिका हो। महेन्द्र राजमार्गको लम्की भन्ने ठाउँबाट १४ कि.मि. दक्षिणतिर पर्छ। सुदूरपश्चिमको पूर्वि मूल गेट कर्णाली पुलबाट १३ की.मि पश्चिममा पर्ने लम्की, टिकापुर ,धनगढि,महेन्द्रनगर जस्ता प्रमुख सहरहरू जोड्ने उद्गम बिन्दु हो। बिसं २०५२ सालमा यो क्षेत्र नगरपालिका घोषित भएको थियो ।
धर्मिक स्थल[सम्पादन गर्ने]
शिव मन्दिर ,मोहन्याल, सिंहासन, चङ्गा बांडी(बांरी) ,बेहेडा बाबा, कैलाशेस्वर,कर्नालेस्वर ,जगन्न्थिया बाबा ,टीकापुर गुम्बा ,शिद्धी बाबा आदि
कृषि[सम्पादन गर्ने]
यो स्थान मा धान,मकै,गहुँ ,कोदो ,र विशेष गरी केरा,कपास ,उखु ,तेलहन बढी मात्रामा उत्पादन हुन्छ ।
प्रमुख जाति[सम्पादन गर्ने]
थारू , बाहुन ,क्षेत्री ,थकुरी ,दलित समुदायको बसोबास बढी छ ।
बङ्गला[सम्पादन गर्ने]
टीकापुर पार्क (नेपालको सबै भन्दा ठुलो पार्क) यस नगरिमा अबस्थित छ।
सञ्चार[सम्पादन गर्ने]
फुलबारी रेडियो स्टेसन ,सामुदायिक रेडियो स्टेसन ,नमस्ते रेडियो स्टेसन र काइट्स रेडियो स्टेसन आदि।
पर्व[सम्पादन गर्ने]
माघी,दसैं ,तिहार,गौरा पर्व ,जितिया,तिज आदि