सामग्रीमा जानुहोस्

मोहन्याल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहन्याल गाउँपालिका
मोहन्याल गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
मोहन्याल गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मोहन्याल गाउँपालिकाको अवस्थिति
मोहन्याल गाउँपालिका मा पर्दछ नेपाल
मोहन्याल गाउँपालिका
मोहन्याल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°५३′N ८०°५३′E / 28.88°N 80.89°E / 28.88; 80.89
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदेवीदत्त उपाध्याय (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्ष


०७.वडा अध्यक्ष
कमलबहादुर साउँद (नेपाली काङ्ग्रेस)


नवराज कठायत
क्षेत्रफल
  जम्मा६२६.९५ किमी (२४२.०७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,०८२
  घनत्व३४/किमी (८७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक पाण्डौन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मोहन्याल गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍सुगरखाल, मोहन्याल, पाण्डौन गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मोहन्याल गाउँपालिकाको कुल जनसङ्ख्या २१,०८२ रहेको छ भने यहाँ ४,३४७ घरधुरी रहेका छन्।[]

मोहन्याल गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
सुगरखाल (१)१,९९४४२.०७४७.४०
पाण्डौन (२, ४-९)२,३२६८८.८३२६.१९
सुगरखाल (२-५)४,९०११९०.७९२५.६९
मोहन्याल (७-९) र पाण्डौन (१, ३)१,८५५८७.१५२१.२८
मोहन्याल (१-६)२,८९११०७.९५२६.७८
सुगरखाल (६-७)३,४५९४४.९२७७.००
सुगरखाल (८-९)३,६५६६५.२८५६.०१
जम्मा२१,०८२६२६.९९३३.६२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]