सामग्रीमा जानुहोस्

नेपालका गाउँपालिकाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रेणीगाउँपालिका
अवस्थितिनेपाल
सङ्ख्या४६० (वि.सं २०७४)को अनुसार
जनसङ्ख्या६९,४७२–३९६
क्षेत्रफल२,४१९.६४ वर्ग किलोमिटर (९३४.२३ वर्ग माइल) - १५.४८ वर्ग किलोमिटर (५.९८ वर्ग माइल)
सरकार
उपविभाजन
  • वडा

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेशस्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका, नगरपालिकाजिल्ला सभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यवस्था गरेको छ ।[]

गाउँपालिका गाउँ विकास समितिलाई विस्तार गरेर बनाइएको नयाँ प्रशासनिक एकाई हो ।[] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो ।[][][] गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् ।[] स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा हाल स्थानीय तहको कुल सङ्ख्या ७ सय ५३ पुगेको छ (६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका[] र ४६० गाउँपालिका) ।[][] साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६० कायम गरिएको छ।[१०][११]

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार र सामाजिक विकासका आधारमा स्थानीय तहलाई चार श्रेणीमा वर्गीकरण गरेको छ।[१२]

वर्गीकरण प्रकार
वर्ग 'क' अति दुर्गम
वर्ग 'ख' दुर्गम
वर्ग 'ग' मध्यम
वर्ग 'घ' सुगम

गाउँपालिकाहरू

[सम्पादन गर्नुहोस्]

नेपालमा हाल ४६० वटा गाउँपालिकाहरू रहेका छन्।

क्रम नाम प्रदेश जिल्ला जनसङ्ख्या (२०७८) क्षेत्रफल(किमी) वडा सङ्ख्या
हतुवागढी गाउँपालिका कोशी भोजपुर १६,१७५ १४२.६१
रामप्रसादराई गाउँपालिका कोशी भोजपुर १५,६७३ १५८.८३
टेम्केमैयुङ गाउँपालिका कोशी भोजपुर १५,४६४ १७३.४१
आमचोक गाउँपालिका कोशी भोजपुर १४,९६८ १८४.८९ १०
अरुण गाउँपालिका कोशी भोजपुर १४,५९१ १५४.७६
साल्पासिलिछो गाउँपालिका कोशी भोजपुर १२,२८४ १९३.३३
पौवादुङमा गाउँपालिका कोशी भोजपुर १२,१०७ ११८.८६
साँगुरीगढी गाउँपालिका कोशी धनकुटा १९,५६१ १६६.४४ १०
सहिदभूमि गाउँपालिका कोशी धनकुटा १७,७६७ ९९.५५
१० चौबिसे गाउँपालिका कोशी धनकुटा १७,६७७ १४७.६
११ छथर जोरपाटी गाउँपालिका कोशी धनकुटा १६,४५६ १०२.८३
१२ चुलाचुली गाउँपालिका कोशी इलाम २३,१५७ १०८.४६
१३ फाकफोकथुम गाउँपालिका कोशी इलाम १९,७०६ १०८.७९
१४ माईजोगमाई गाउँपालिका कोशी इलाम १९,१३१ १७२.४१
१५ रोङ गाउँपालिका कोशी इलाम १७,३६७ १५५.०६
१६ माङसेबुङ गाउँपालिका कोशी इलाम १६,८१० १४२.४१
१७ सन्दकपुर गाउँपालिका कोशी इलाम १५,४४४ १५६.०१
१८ कमल गाउँपालिका कोशी झापा ५३,८९४ १०४.५७
१९ बुद्धशान्ति गाउँपालिका कोशी झापा ५३,०१० ७९.७८
२० कचनकवल गाउँपालिका कोशी झापा ४१,३१७ १०९.४५
२१ झापा गाउँपालिका कोशी झापा ३९,३०२ ९४.१२
२२ बाह्रदशी गाउँपालिका कोशी झापा ३७,९४६ ८८.४४
२३ गौरीगञ्ज गाउँपालिका कोशी झापा ३५,५०६ १०१.३५
२४ हल्दीबारी गाउँपालिका कोशी झापा ३२,७२२ ११७.३४
२५ खोटेहाङ गाउँपालिका कोशी खोटाङ १६,८४६ १६४.०९
२६ दिप्रुङ चुइचुम्मा गाउँपालिका कोशी खोटाङ १६,३०५ १३६.५९
२७ केपिलासगढी गाउँपालिका कोशी खोटाङ १३,२३१ १९१.५५
२८ ऐसेलुखर्क गाउँपालिका कोशी खोटाङ १३,२१७ १२५.९३
२९ जन्तेढुङ्गा गाउँपालिका कोशी खोटाङ १२,०१६ १२८.६८
३० बराहपोखरी गाउँपालिका कोशी खोटाङ ११,३९७ १४१.५७
३१ रावा बेसी गाउँपालिका कोशी खोटाङ ११,१९९ ९७.४४
३२ साकेला गाउँपालिका कोशी खोटाङ ९,६२३ ७९.९९
३३ बुढीगङ्गा गाउँपालिका कोशी मोरङ ५१,४९७ ५६.४१
३४ कटहरी गाउँपालिका कोशी मोरङ ४८,५१० ५१.५९
३५ जहदा गाउँपालिका कोशी मोरङ ४७,६३९ ६२.३८
३६ धनपालथान गाउँपालिका कोशी मोरङ ४५,३४८ ७०.२६
३७ कानेपोखरी गाउँपालिका कोशी मोरङ ४३,१९३ ८२.८३
३८ ग्रामथान गाउँपालिका कोशी मोरङ ३६,०२४ ७१.८४
३९ केराबारी गाउँपालिका कोशी मोरङ ३४,५०४ २१९.८३ १०
४० मिक्लाजुङ कोशी मोरङ ३३,१६७ १५८.९८
४१ मानेभञ्ज्याङ गाउँपालिका कोशी ओखलढुङ्गा १९,५९७ १४६.६१
४२ सुनकोशी गाउँपालिका कोशी ओखलढुङ्गा १७,७८३ १४३.७५ १०
४३ मोलुङ गाउँपालिका कोशी ओखलढुङ्गा १६,४४० ११२
४४ चम्पादेवी गाउँपालिका कोशी ओखलढुङ्गा १६,३११ १२६.९१ १०
४५ खिजीदेम्वा गाउँपालिका कोशी ओखलढुङ्गा १५,५५९ १७९.७७
४६ चिशङ्खुगढी गाउँपालिका कोशी ओखलढुङ्गा १३,८४४ १२६.९१
४७ लिखु गाउँपालिका कोशी ओखलढुङ्गा १२,१०४ ८८.०३
४८ फाल्गुनन्द गाउँपालिका कोशी पाँचथर २१,२८९ १०७.५३
४९ मिक्लाजुङ गाउँपालिका कोशी पाँचथर २१,०६१ १६६.६१
५० फालेलुङ गाउँपालिका कोशी पाँचथर २०,३६१ २०७.१४
५१ हिलिहाङ गाउँपालिका कोशी पाँचथर १९,०८५ १२३.०१
५२ याङवरक गाउँपालिका कोशी पाँचथर १६,८२१ २०८.६३
५३ कुम्मायक गाउँपालिका कोशी पाँचथर १२,७४६ १२९.३
५४ तुम्बेवा गाउँपालिका कोशी पाँचथर ११,१८९ ११७.३४
५५ चिचिला गाउँपालिका कोशी सङ्खुवासभा १३,४२४ ५१९.४५
५६ सिलिचोङ गाउँपालिका कोशी सङ्खुवासभा १०,२९६ २९३.२६
५७ सभापोखरी गाउँपालिका कोशी सङ्खुवासभा ९,९७० २२२.०८
५८ मकालु गाउँपालिका कोशी सङ्खुवासभा ६,५७७ ८८.६३
५९ भोटखोला गाउँपालिका कोशी सङ्खुवासभा ६,४३८ ६३९.०१
६० थुलुङ दुधकोशी गाउँपालिका कोशी सोलुखुम्बु १८,३५४ १४४.६
६१ माप्य दुधकोशी गाउँपालिका कोशी सोलुखुम्बु १२,६४८ १६७.६७
६२ महाकुलुङ गाउँपालिका कोशी सोलुखुम्बु ११,८४७ ६४८.०५
६३ नेचासल्यान गाउँपालिका कोशी सोलुखुम्बु ११,३८१ ९४.४९
६४ सोताङ गाउँपालिका कोशी सोलुखुम्बु ९,०२५ १०३
६५ खुम्बु पासाङल्हामु गाउँपालिका कोशी सोलुखुम्बु ८,७२० १,५३९.११
६६ लिखु पिके गाउँपालिका कोशी सोलुखुम्बु ५,३३४ १२४.३८
६७ हरिनगर गाउँपालिका कोशी सुनसरी ४९,८४५ ५२.२९
६८ भोक्राहा नरसिंह गाउँपालिका कोशी सुनसरी ४९,२८० ६३.३७
६९ कोशी कोशी सुनसरी ४८,८०४ ७५.९८
७० देवानगञ्ज गाउँपालिका कोशी सुनसरी ३९,०३० ५३.५६
७१ गढी गाउँपालिका कोशी सुनसरी ३८,७३९ ६७.७
७२ बर्जु गाउँपालिका कोशी सुनसरी ३६,२४९ ६९.४३
७३ सिरिजङ्घा गाउँपालिका कोशी ताप्लेजुङ १४,११४ ४८१.०९
७४ आठराई त्रिवेणी गाउँपालिका कोशी ताप्लेजुङ १२,२९६ ८८.८३
७५ मेरिङदेन गाउँपालिका कोशी ताप्लेजुङ ११,८३८ २१०.३३
७६ पाथीभरा याङवरक गाउँपालिका कोशी ताप्लेजुङ ११,८०६ ९३.७६
७७ फक्ताङलुङ गाउँपालिका कोशी ताप्लेजुङ ११,७९१ १,८५८.५१
७८ सिदिङ्वा गाउँपालिका कोशी ताप्लेजुङ १०,९७९ २०६
७९ मैवाखोला गाउँपालिका कोशी ताप्लेजुङ १०,२१३ १३८
८० मिक्वाखोला गाउँपालिका कोशी ताप्लेजुङ ७,९६४ ४४२.९६
८१ आठराई गाउँपालिका कोशी तेह्रथुम १८,१५६ १६७.०७
८२ फेदाप गाउँपालिका कोशी तेह्रथुम १५,१६९ ११०.८३
८३ छथर गाउँपालिका कोशी तेह्रथुम १४,१९७ १३३.९३
८४ मेन्छयायेम गाउँपालिका कोशी तेह्रथुम ६,६७८ ७०.०९
८५ उदयपुरगढी गाउँपालिका कोशी उदयपुर २८,९२६ २०९.५१
८६ रौतामाई गाउँपालिका कोशी उदयपुर २०,३२४ २०४.०८
८७ ताप्ली गाउँपालिका कोशी उदयपुर १३,३४४ ११९.११
८८ लिम्चुङबुङ गाउँपालिका कोशी उदयपुर ९,६८९ १०६.८
८९ सुवर्ण गाउँपालिका मधेश

बारा

३५,१४१ ३६.८४
९० आदर्श कोतवाल गाउँपालिका मधेश बारा ३१,३६४ ३६.२५
९१ बारागढी गाउँपालिका मधेश बारा २९,५५५ ३९.२९
९२ करैयामाई गाउँपालिका मधेश बारा २९,१६५ ४७.६९
९३ फेटा गाउँपालिका मधेश बारा २८,३९५ २३.६५
९४ प्रसौनी गाउँपालिका मधेश बारा २५,४१४ २०.२४
९५ देवताल गाउँपालिका मधेश बारा २५,३६१ २३.३१
९६ विश्रामपुर गाउँपालिका मधेश बारा २४,८९२ १९.८१
९७ परवानीपुर गाउँपालिका मधेश बारा २४,७४५ १५.४८
९८ लक्ष्मीनिया गाउँपालिका मधेश धनुषा ३१,८८१ ३०.६६
९९ मुखियापट्टी मुसहरनिया गाउँपालिका मधेश धनुषा २८,२०८ २६.८४
१०० जनकनन्दिनी गाउँपालिका मधेश धनुषा २७,१४६ २७.६२
१०१ औरही गाउँपालिका मधेश धनुषा २४,०५३ २५.५६
१०२ धनौजी गाउँपालिका मधेश धनुषा २१,९४२ २२.१३
१०३ बटेश्वर गाउँपालिका मधेश धनुषा २१,७४२ ३१.६६
१०४ सोनमा गाउँपालिका मधेश महोत्तरी ४३,०८२ ५७.७७
१०५ पिपरा गाउँपालिका मधेश महोत्तरी ४०,५३५ ३९.९८
१०६ साम्सी गाउँपालिका मधेश महोत्तरी ३८,५८५ २१.५७
१०७ एकडारा गाउँपालिका मधेश महोत्तरी ३१,७७० २४
१०८ महोत्तरी गाउँपालिका मधेश महोत्तरी २८,८०७ २८.०८
१०९ सखुवा प्रसौनी गाउँपालिका मधेश पर्सा ३५,३९९ ७४.२७
११० जगरनाथपुर गाउँपालिका मधेश पर्सा ३२,६४९ ४५.२९
१११ छिपहरमाई गाउँपालिका मधेश पर्सा २९,०८२ २४.९
११२ पटेर्वा सुगौली गाउँपालिका मधेश पर्सा २५,४९८ ६४.२९
११३ बिन्दबासिनी गाउँपालिका मधेश पर्सा २४,९९१ २६.०४
११४ कालिकामाई गाउँपालिका मधेश पर्सा २३,४८० २४.६६
११५ जिराभवानी गाउँपालिका मधेश पर्सा २२,६७७ ५५.३९
११६ धोबिनी गाउँपालिका मधेश पर्सा २२,६०६ २४.४१
११७ पकहाँ मैनपुर गाउँपालिका मधेश पर्सा २२,५८५ २१.२६
११८ ठोरी गाउँपालिका मधेश पर्सा १७,२१९ १२८.६७
११९ यमुनामाई गाउँपालिका मधेश रौतहट २८,४१४ १६.७
१२० दुर्गा भगवती गाउँपालिका मधेश रौतहट २२,८६४ १९.८
१२१ तिलाठी कोईलाडी गाउँपालिका मधेश सप्तरी ३३,६५८ ३२.९१
१२२ राजगढ गाउँपालिका मधेश सप्तरी ३२,४६२ ४७.९
१२३ अग्नीसाइर कृष्णासवरन गाउँपालिका मधेश सप्तरी ३१,६३४ १०३.०८
१२४ महादेवा गाउँपालिका मधेश सप्तरी ३०,३१५ ३४.९७
१२५ छिन्नमस्ता गाउँपालिका मधेश सप्तरी २९,९४६ ३८.७१
१२६ रुपनी गाउँपालिका मधेश सप्तरी २९,८७७ ५६.०८
१२७ विष्णुपुर गाउँपालिका मधेश सप्तरी २७,७०३ ३७
१२८ तिरहुत गाउँपालिका मधेश सप्तरी २४,०३४ ३७.८१
१२९ वलान-विहुल गाउँपालिका मधेश सप्तरी २३,५२७ ३३.०४
१३० चन्द्रनगर गाउँपालिका मधेश सर्लाही ३६,९०८ ४७.५
१३१ ब्रह्मपुरी गाउँपालिका मधेश सर्लाही ३१,३७८ ३३.८९
१३२ रामनगर गाउँपालिका मधेश सर्लाही ३१,३६६ २६.४४
१३३ चक्रघट्टा गाउँपालिका मधेश सर्लाही २९,५५० २५.१६
१३४ कौडेना गाउँपालिका मधेश सर्लाही २८,७०२ २५.३३
१३५ विष्णु गाउँपालिका मधेश सर्लाही २८,५७० २८.०९
१३६ धनकौल गाउँपालिका मधेश सर्लाही २७,९७४ ४५.९४
१३७ बसबरिया गाउँपालिका मधेश सर्लाही २५,९०५ २९.४२
१३८ पर्सा मधेश सर्लाही २४,००५ २३.१२
१३९ लक्ष्मीपुर पतारी गाउँपालिका मधेश सिराहा ३१,११८ ४२.३३
१४० बरियारपट्टी गाउँपालिका मधेश सिराहा २९,७१२ ३७.७२
१४१ अर्नमा गाउँपालिका मधेश सिराहा २७,८९९ ३७.७६
१४२ औरही गाउँपालिका मधेश सिराहा २६,४७८ ३५.८७
१४३ भगवानपुर गाउँपालिका मधेश सिराहा २३,३८० ३३.०३
१४४ विष्णुपुर गाउँपालिका मधेश सिराहा २२,७८१ २६.३४
१४५ नरहा गाउँपालिका मधेश सिराहा २२,७६० २९.२८
१४६ सखुवानान्कारकट्टी गाउँपालिका मधेश सिराहा २०,८४४ ३२.८४
१४७ नवराजपुर गाउँपालिका मधेश सिराहा २०,७८८ ३२.१८
१४८ इच्छाकामना गाउँपालिका बागमती चितवन २७,६४३ १६६.७३
१४९ बेनीघाट रोराङ गाउँपालिका बागमती धादिङ ३३,८५४ २९.१७ १०
१५० थाक्रे गाउँपालिका बागमती धादिङ ३२,३७४ ९६.४१ ११
१५१ गजुरी गाउँपालिका बागमती धादिङ २८,६३४ १३८.६६
१५२ गल्छी गाउँपालिका बागमती धादिङ २३,७३३ १२९.०८
१५३ सिद्धलेक गाउँपालिका बागमती धादिङ २२,२१४ १०६.०९
१५४ त्रिपुरासुन्दरी गाउँपालिका बागमती धादिङ २१,९३७ २७१.२३
१५५ ज्वालामुखी गाउँपालिका बागमती धादिङ २१,३३८ ११४.०४
१५६ गङ्गाजमुना गाउँपालिका बागमती धादिङ १९,२६५ १५२.७२
१५७ नेत्रावती डबजोङ गाउँपालिका बागमती धादिङ ११,३१० १८१.७८
१५८ रुवी भ्याली गाउँपालिका बागमती धादिङ १०,७८१ ४०१.८५
१५९ खनियाबास गाउँपालिका बागमती धादिङ १०,२८७ १२०.८
१६० कालिन्चोक गाँउपालिका बागमती दोलखा २१,०९७ १३२.४९
१६१ शैलुङ गाउँपालिका बागमती दोलखा १७,९२३ १२८.६७
१६२ वैतेश्वर गाउँपालिका बागमती दोलखा १७,८९६ ८०.४१
१६३ विगु गाउँपालिका बागमती दोलखा १६,४९० ६६३.२
१६४ गौरीशंकर गाउँपालिका बागमती दोलखा १५,९९५ ६८१.३९
१६५ मेलुङ गाउँपालिका बागमती दोलखा १५,८९३ ८६.५४
१६६ तामाकोशी गाउँपालिका बागमती दोलखा १५,१६३ १५३.०६
१६७ रोशी गाउँपालिका बागमती काभ्रेपलान्चोक २३,७९० १७६ १२
१६८ तेमाल गाउँपालिका बागमती काभ्रेपलान्चोक १६,९५७ ८९
१६९ महाभारत गाउँपालिका बागमती काभ्रेपलान्चोक १६,०७९ १८६
१७० भुम्लु गाउँपालिका बागमती काभ्रेपलान्चोक १५,६७८ ९१ १०
१७१ बेथानचोक गाउँपालिका बागमती काभ्रेपलान्चोक १४,९५९ १०१
१७२ चौंरीदेउराली गाउँपालिका बागमती काभ्रेपलाञ्चोक १४,०७६ ९८
१७३ खानीखोला गाउँपालिका बागमती काभ्रेपलाञ्चोक १२,२०१ १३२
१७४ बागमती गाउँपालिका बागमती ललितपुर ११,३५३ १११.४९
१७५ कोन्ज्योसोम गाउँपालिका बागमती ललितपुर ८,९८९ ४४.१६
१७६ महाङ्काल गाउँपालिका बागमती ललितपुर ८,१२२ ८२.४४
१७७ मनहरी गाउँपालिका बागमती मकवानपुर ४७,३५३ १९९.५२
१७८ बकैया गाउँपालिका बागमती मकवानपुर ४०,९०७ ३९३.७५ १२
१७९ बागमती गाउँपालिका बागमती मकवानपुर ३०,४२५ ३११.७९
१८० राक्सिराङ गाउँपालिका बागमती मकवानपुर २५,९९६ २२६.७
१८१ मकवानपुरगढी गाउँपालिका बागमती मकवानपुर २४,४६१ १४८.७२
१८२ कैलाश गाउँपालिका बागमती मकवानपुर २१,८५६ २०४.४८ १०
१८३ भीमफेदी गाउँपालिका बागमती मकवानपुर २१,५१६ २४५.२७
१८४ इन्द्रसरोवर गाउँपालिका बागमती मकवानपुर १३,५३४ ९७.३४
१८५ ककनी गाउँपालिका बागमती नुवाकोट २४,५०४ ८७.९७
१८६ दुप्चेश्वर गाउँपालिका बागमती नुवाकोट २१,००५ १३१.६२
१८७ लिखु गाउँपालिका बागमती नुवाकोट १७,७२८ ४७.८८
१८८ शिवपुरी गाउँपालिका बागमती नुवाकोट १७,२०३ १०१.५
१८९ तादी गाउँपालिका बागमती नुवाकोट १५,९३३ ६९.८
१९० सूर्यगढी गाउँपालिका बागमती नुवाकोट १४,९१९ ४९.०९
१९१ किस्पाङ गाउँपालिका बागमती नुवाकोट १४,२३५ ८२.५७
१९२ तारकेश्वर गाउँपालिका बागमती नुवाकोट १४,१८४ ७२.६२
१९३ पञ्चकन्या गाउँपालिका बागमती नुवाकोट १३,८१८ ५३.४७
१९४ म्यागङ गाउँपालिका बागमती नुवाकोट १२,६६८ ९७.८३
१९५ खाँडादेवी गाउँपालिका बागमती रामेछाप १९,३१२ १५०.७
१९६ लिखु तामाकोशी गाउँपालिका बागमती रामेछाप १८,३२५ १२४.५१
१९७ गोकुलगङ्गा गाउँपालिका बागमती रामेछाप १७,७९८ १९८.४
१९८ दोरम्बा शैलुङ गाउँपालिका बागमती रामेछाप १७,६८६ १४०.८८
१९९ उमाकुण्ड गाउँपालिका बागमती रामेछाप १६,५९० ४५१.९९
२०० सुनापती गाउँपालिका बागमती रामेछाप १४,६५८ ८६.९८
२०१ नौकुण्ड गाउँपालिका बागमती रसुवा १२,३४४ १२६.९९
२०२ कालिका गाउँपालिका बागमती रसुवा १०,११५ १९२.५४
२०३ उत्तरगया गाउँपालिका बागमती रसुवा ८,५५५ १०४.५१
२०४ गोसाइँकुण्ड गाउँपालिका बागमती रसुवा ७,७८८ ९७८.७७
२०५ आमाछोदिङ्मो गाउँपालिका बागमती रसुवा ६,६७३ ६८२.२३
२०६ तीनपाटन गाउँपालिका बागमती सिन्धुली ३४,८८९ २८०.२६ ११
२०७ मरिण गाउँपालिका बागमती सिन्धुली २८,८०८ ३२४.५५
२०८ हरिहरपुरगढी गाउँपालिका बागमती सिन्धुली २६,५०५ ३४३.९
२०९ गोलन्जोर गाउँपालिका बागमती सिन्धुली १८,७३७ १८४.१३
२१० सुनकोशी गाउँपालिका बागमती सिन्धुली १८,३७५ १५४.६८
२११ फिक्कल गाउँपालिका बागमती सिन्धुली १५,९१० १८६.०६
२१२ घ्याङलेख गाउँपालिका बागमती सिन्धुली १२,६५२ १६६.७७
२१३ ईन्द्रावती गाउँपालिका बागमती सिन्धुपाल्चोक २५,३६५ १०५.०९ १२
२१४ पाँचपोखरी थाङपाल गाउँपालिका बागमती सिन्धुपाल्चोक २०,९९७ १८७.२९
२१५ जुगल गाउँपालिका बागमती सिन्धुपाल्चोक १८,३०३ २७३.६२
२१६ हेलम्बु गाउँपालिका बागमती सिन्धुपाल्चोक १७,४९७ २८७.२६
२१७ बलेफी गाउँपालिका बागमती सिन्धुपाल्चोक १७,०८५ ६१.६
२१८ सुनकोशी गाउँपालिका बागमती सिन्धुपाल्चोक १५,१७६ ७२.८४
२१९ भोटेकोशी गाउँपालिका बागमती सिन्धुपाल्चोक १४,३१८ २७८.३१
२२० त्रिपुरासुन्दरी गाउँपालिका बागमती सिन्धुपाल्चोक १२,०१४ ९४.२८
२२१ लिसङ्खु पाखर गाउँपालिका बागमती सिन्धुपाल्चोक ११,७५० ९८.६१
२२२ वडिगाड गाउँपालिका गण्डकी बाग्लुङ २८,८३९ १७८.६८ १०
२२३ निसीखोला गाउँपालिका गण्डकी बाग्लुङ २३,११९ २४४.३७
२२४ काठेखोला गाउँपालिका गण्डकी बाग्लुङ २२,५२६ ८२.८८
२२५ वरेङ गाउँपालिका गण्डकी बाग्लुङ ११,१५८ ७५.२८
२२६ ताराखोला गाउँपालिका गण्डकी बाग्लुङ १०,१२० १२९.५३
२२७ तमानखोला गाउँपालिका गण्डकी बाग्लुङ ९,९८२ १७८.०२
२२८ सहिद लखन गाउँपालिका गण्डकी गोरखा २३,०७६ १४८.९७
२२९ बारपाक सुलिकोट गाउँपालिका गण्डकी गोरखा २२,६३६ २००.६३
२३० आरूघाट गाउँपालिका गण्डकी गोरखा २१,५७२ १६०.७९ १०
२३१ गण्डकी गाउँपालिका गण्डकी गोरखा २१,३९४ १२३.८६
२३२ सिरानचोक गाउँपालिका गण्डकी गोरखा १९,७१९ १२१.६६
२३३ भीमसेनथापा गाउँपालिका गण्डकी गोरखा १६,९८६ १०१.२५
२३४ धार्चे गाउँपालिका गण्डकी गोरखा १४,२६३ ६५१.५२
२३५ अजिरकोट गाउँपालिका गण्डकी गोरखा १२,८३२ १९८.०५
२३६ चुमनुव्री गाउँपालिका गण्डकी गोरखा ५,९३२ १,६४८.६५
२३७ माछापुच्छ्रे गाउँपालिका गण्डकी कास्की २२,८९८ ५४४.५८
२३८ अन्नपूर्ण गाउँपालिका गण्डकी कास्की २२,०९९ ३३.३३ ११
२३९ मादी गाउँपालिका गण्डकी कास्की १६,१४२ ५६३ १२
२४० रूपा गाउँपालिका गण्डकी कास्की १४,८९१ ९४.८१
२४१ मर्स्याङ्दी गाउँपालिका गण्डकी लमजुङ १७,०८० ५९७.२५
२४२ दोर्दी गाउँपालिका गण्डकी लमजुङ १६,०५० ३५०.९३
२४३ दूधपोखरी गाउँपालिका गण्डकी लमजुङ ८,५९२ १५३.३३
२४४ क्व्होलासोथार गाउँपालिका गण्डकी लमजुङ ७,९६० १७५.३७
२४५ नासोँ गाउँपालिका गण्डकी मनाङ १,६७१ ७०९.५८
२४६ मनाङ ङिस्याङ गाउँपालिका गण्डकी मनाङ १,५९५ ६९४.६३
२४७ चामे गाउँपालिका गण्डकी मनाङ १,२७६ ७८.८६
२४८ नार्पा भूमि गाउँपालिका गण्डकी मनाङ ३९६ ८३७.५४
२४९ घरपझोङ गाउँपालिका गण्डकी मुस्ताङ ३,७१२ ३१६
२५० थासाङ गाउँपालिका गण्डकी मुस्ताङ २,८५६ २८९
२५१ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका गण्डकी मुस्ताङ २,०३६ ८८६
२५२ लोमान्थाङ गाउँपालिका गण्डकी मुस्ताङ १,४३० ७२७
२५३ लो-घेकर दामोदरकुण्ड गाउँपालिका गण्डकी मुस्ताङ १,२९२ १,३४४
२५४ मालिका गाउँपालिका गण्डकी म्याग्दी १८,३३२ १४७
२५५ मङ्गला गाउँपालिका गण्डकी म्याग्दी १४,६८८ ८९
२५६ रघुगङ्गा गाउँपालिका गण्डकी म्याग्दी १४,११४ ३७९
२५७ धवलागिरी गाउँपालिका गण्डकी म्याग्दी १२,६१६ १,०३७
२५८ अन्नपूर्ण गाउँपालिका गण्डकी म्याग्दी १२,३२३ ५५६.४१
२५९ विनयी त्रिवेणी गाउँपालिका गण्डकी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ३८,३७० २६७.१३
२६० हुप्सेकोट गाउँपालिका गण्डकी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २६,५८३ १८९.२१
२६१ बुलिङटार गाउँपालिका गण्डकी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १४,६३७ १४७.६८
२६२ बौदीकाली गाउँपालिका गण्डकी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ११,३३८ ९१.८७
२६३ जलजला गाउँपालिका गण्डकी पर्वत २१,११९ ८२.२६
२६४ मोदी गाउँपालिका गण्डकी पर्वत १८,७९४ १४३.६
२६५ पैयूं गाउँपालिका गण्डकी पर्वत १२,७२५ ४२.६५
२६६ विहादी गाउँपालिका गण्डकी पर्वत १०,८२८ ४४.८
२६७ महाशिला गाउँपालिका गण्डकी पर्वत ८,११६ ४९.३८
२६८ कालीगण्डकी गण्डकी स्याङ्जा १७,९५५ ७३.५१
२६९ अर्जुनचौपारी गाउँपालिका गण्डकी स्याङ्जा १४,०४५ ५७.२२
२७० बिरुवा गाउँपालिका गण्डकी स्याङ्जा १४,००१ ९५.७९
२७१ हरिनास गाउँपालिका गण्डकी स्याङ्जा १३,१९१ ८७.४८
२७२ आँधीखोला गाउँपालिका गण्डकी स्याङ्जा १३,०९४ ६९.६१
२७३ फेदीखोला गाउँपालिका गण्डकी स्याङ्जा १०,८९९ ५६.७३
२७४ म्याग्दे गाउँपालिका गण्डकी तनहुँ २३,५७८ ११५
२७५ आँबुखैरेनी गाउँपालिका गण्डकी तनहुँ २२,२५२ १२८
२७६ बन्दिपुर गाउँपालिका गण्डकी तनहुँ १८,५३२ १०२
२७७ ऋषिङ्ग गाउँपालिका गण्डकी तनहुँ १७,९१८ २१५
२७८ देवघाट गाउँपालिका गण्डकी तनहुँ १४,५८४ १५९
२७९ घिरिङ गाउँपालिका गण्डकी तनहुँ १४,३३४ १२६
२८० मालारानी गाउँपालिका लुम्बिनी अर्घाखाँची २४,१५० १०१.०६
२८१ पाणिनी गाउँपालिका लुम्बिनी अर्घाखाँची २२,२९१ १५१.४२
२८२ छत्रदेव गाउँपालिका लुम्बिनी अर्घाखाँची २१,६११ ८७.६२
२८३ बैजनाथ गाउँपालिका लुम्बिनी बाँके ६९,४७२ १४१.६७
२८४ राप्तीसोनारी गाउँपालिका लुम्बिनी बाँके ६६,४४५ १,०४१.७३
२८५ खजुरा गाउँपालिका लुम्बिनी बाँके ६२,७८९ १०१.९१
२८६ जानकी गाउँपालिका लुम्बिनी बाँके ४६,१४१ ६३.३२
२८७ डुडुवा गाउँपालिका लुम्बिनी बाँके ४३,२०६ ९१.१
२८८ नरैनापुर गाउँपालिका लुम्बिनी बाँके ४३,१३५ १७२.३४
२८९ बढैयाताल गाउँपालिका लुम्बिनी बर्दिया ५२,८१८ ११५.१९
२९० गेरुवा गाउँपालिका लुम्बिनी बर्दिया ३३,५१४ ७८.४१
२९१ राप्ती गाउँपालिका लुम्बिनी दाङ ५२,१२३ १६१.०७
२९२ गढवा गाउँपालिका लुम्बिनी दाङ ४५,८९८ ३५८.५७
२९३ बबई गाउँपालिका लुम्बिनी दाङ ३०,९६८ २५७.४८
२९४ राजपुर गाउँपालिका लुम्बिनी दाङ २८,३४६ ५७७.३३
२९५ शान्तिनगर गाउँपालिका लुम्बिनी दाङ २७,६४१ ११६.०२
२९६ दङ्गीशरण गाउँपालिका लुम्बिनी दाङ २३,६६८ ११०.७
२९७ बङ्गलाचुली गाउँपालिका लुम्बिनी दाङ २२,३७३ २४५.१४
२९८ मालिका गाउँपालिका लुम्बिनी गुल्मी २०,०७५ ९२.४९
२९९ मदाने गाउँपालिका लुम्बिनी गुल्मी २०,०२२ ९४.५२
३०० सत्यवती गाउँपालिका लुम्बिनी गुल्मी १९,४७३ ११५.९२
३०१ छत्रकोट गाउँपालिका लुम्बिनी गुल्मी १९,३५७ ८७.०१
३०२ गुल्मीदरबार गाउँपालिका लुम्बिनी गुल्मी १९,२९६ ७९.९९
३०३ धुर्कोट गाउँपालिका लुम्बिनी गुल्मी १८,८१४ ८६.३२
३०४ चन्द्रकोट गाउँपालिका लुम्बिनी गुल्मी १८,६६२ १०५.७३
३०५ इस्मा गाउँपालिका लुम्बिनी गुल्मी १८,५२९ ८१.८८
३०६ रुरुक्षेत्र गाउँपालिका लुम्बिनी गुल्मी १६,५९७ ६७.३८
३०७ कालीगण्डकी गाउँपालिका लुम्बिनी गुल्मी १५,०४४ १०१.०४
३०८ मायादेवी गाउँपालिका लुम्बिनी कपिलवस्तु ५५,९७२ ८८.५३
३०९ शुद्धोधन गाउँपालिका लुम्बिनी कपिलवस्तु ५२,८६१ ९१.६९
३१० यशोधरा गाउँपालिका लुम्बिनी कपिलवस्तु ४४,९०० ६७.५६
३११ विजयनगर गाउँपालिका लुम्बिनी कपिलवस्तु ४३,२९१ १७३.१९
३१२ प्रतापपुर गाउँपालिका लुम्बिनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ४९,८९७ ८७.५५
३१३ सरावल गाउँपालिका लुम्बिनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ४२,२०७ ७३.१९
३१४ सुस्ता गाउँपालिका लुम्बिनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ४०,६५५ ११२.१७
३१५ पाल्हीनन्दन गाउँपालिका लुम्बिनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ३८,१८६ ४४.६७
३१६ माथागढी गाउँपालिका लुम्बिनी पाल्पा २४,०५३ २१५.४९
३१७ रैनादेवी छहरा गाउँपालिका लुम्बिनी पाल्पा २३,१४९ १७५.८८
३१८ बगनासकाली गाउँपालिका लुम्बिनी पाल्पा १८,४९७ ८४.१७
३१९ निस्दी गाउँपालिका लुम्बिनी पाल्पा १८,१२० १९४.५
३२० तिनाउ गाउँपालिका लुम्बिनी पाल्पा १७,७७७ २०२
३२१ रम्भा गाउँपालिका लुम्बिनी पाल्पा १७,१५५ ९४.१२
३२२ पूर्वखोला गाउँपालिका लुम्बिनी पाल्पा १६,०५२ १३८.०५
३२३ रिब्दीकोट गाउँपालिका लुम्बिनी पाल्पा १५,४७३ १२४.५५
३२४ नौवहिनी गाउँपालिका लुम्बिनी प्युठान ३२,६८२ २१३.४१
३२५ झिमरुक गाउँपालिका लुम्बिनी प्युठान २६,१३० १०६.९३
३२६ गौमुखी गाउँपालिका लुम्बिनी प्युठान २५,९८० १३९.०४
३२७ ऐरावती गाउँपालिका लुम्बिनी प्युठान २०,४२८ १५६.७५
३२८ सरुमारानी गाउँपालिका लुम्बिनी प्युठान १९,७८३ १५७.९७
३२९ माण्डवी गाउँपालिका लुम्बिनी प्युठान १५,८६३ ११३.०८
३३० मल्लरानी गाउँपालिका लुम्बिनी प्युठान १५,६४६ ८०.०९
३३१ सुनिलस्मृति गाउँपालिका लुम्बिनी रोल्पा ३०,६१७ १५६.५५
३३२ रुन्टीगढी गाउँपालिका लुम्बिनी रोल्पा २८,२९१ २३२.६९
३३३ लुङग्री गाउँपालिका लुम्बिनी रोल्पा २६,३२५ १३५.२३
३३४ त्रिवेणी गाउँपालिका लुम्बिनी रोल्पा २३,४१२ २०५.३९
३३५ परिवर्तन गाउँपालिका लुम्बिनी रोल्पा २१,६७१ १६३.०१
३३६ गङ्गादेव गाउँपालिका लुम्बिनी रोल्पा २१,५०३ १२४.३८
३३७ माडी गाउँपालिका लुम्बिनी रोल्पा १८,०५६ १२९.०५
३३८ सुनछहरी गाउँपालिका लुम्बिनी रोल्पा १७,२४१ २७७.६२
३३९ थवाङ गाउँपालिका लुम्बिनी रोल्पा १०,८५१ १९१.०७
३४० भूमे गाउँपालिका लुम्बिनी पूर्वी रुकुम १९,८२९ २७३.६७
३४१ सिस्ने गाउँपालिका लुम्बिनी पूर्वी रुकुम १८,५३४ ३२७.१२
३४२ पुथा उत्तरगङ्गा गाउँपालिका लुम्बिनी पूर्वी रुकुम १८,३०८ ५६०.३४ १४
३४३ मायादेवी गाउँपालिका लुम्बिनी रुपन्देही ५६,१७० ७२.४४
३४४ गैडहवा गाउँपालिका लुम्बिनी रुपन्देही ५६,१४९ ९६.७९
३४५ कोटहीमाई गाउँपालिका लुम्बिनी रुपन्देही ४५,९७५ ५८.२६
३४६ सियारी गाउँपालिका लुम्बिनी रुपन्देही ४४,९८५ ६६.१७
३४७ रोहिणी गाउँपालिका लुम्बिनी रुपन्देही ४३,३२७ ६४.३२
३४८ सम्मरीमाई गाउँपालिका लुम्बिनी रुपन्देही ४३,०४४ ५०.७८
३४९ कञ्चन गाउँपालिका लुम्बिनी रुपन्देही ४२,५२८ ५८.५१
३५० शुद्धोधन गाउँपालिका लुम्बिनी रुपन्देही ४१,९०७ ५७.६६
३५१ ओमसतिया गाउँपालिका लुम्बिनी रुपन्देही ४१,१४१ ४८.५४
३५२ मर्चवारी गाउँपालिका लुम्बिनी रुपन्देही ४०,८८० ४८.५५
३५३ गुराँस गाउँपालिका कर्णाली दैलेख २१,१८९ १६४.७९
३५४ नौमुले गाउँपालिका कर्णाली दैलेख १९,६८७ २२८.५९
३५५ भैरवी गाउँपालिका कर्णाली दैलेख १८,७६७ ११०.४६
३५६ ठाँटीकाँध गाउँपालिका कर्णाली दैलेख १८,३०१ ८८.२२
३५७ भगवतीमाई गाउँपालिका कर्णाली दैलेख १८,२०६ १५१.५२
३५८ महाबु गाउँपालिका कर्णाली दैलेख १८,०५९ ११०.८
३५९ डुङ्गेश्वर गाउँपालिका कर्णाली दैलेख १४,५३३ १०५.१९
३६० मुड्केचुला गाउँपालिका कर्णाली डोल्पा ५,८०३ २५०.०८
३६१ काईके गाउँपालिका कर्णाली डोल्पा ३,९६५ ४६६.६
३६२ शे फोक्सुण्डो गाउँपालिका कर्णाली डोल्पा ३,६३५ १२३.०७
३६३ जगदुल्ला गाउँपालिका कर्णाली डोल्पा २,५७५ ८३.३
३६४ डोल्पोबुद्ध गाउँपालिका कर्णाली डोल्पा २,४२० ३७७.३८
३६५ छार्का ताङसोङ गाउँपालिका कर्णाली डोल्पा १,६७२ ३४५.५७
३६६ सिमकोट गाउँपालिका कर्णाली हुम्ला ११,९३५ ७८५.८९
३६७ सर्केगाड गाउँपालिका कर्णाली हुम्ला १०,६८८ ३०६.७
३६८ अदानचुली गाउँपालिका कर्णाली हुम्ला ८,२६५ १५०.६१
३६९ खार्पुनाथ गाउँपालिका कर्णाली हुम्ला ६,७३६ ८८०
३७० चङ्खेली गाउँपालिका कर्णाली हुम्ला ६,५७९ १,३१०.४१
३७१ ताँजाकोट गाउँपालिका कर्णाली हुम्ला ६,०९२ १५९.१
३७२ नाम्खा गाउँपालिका कर्णाली हुम्ला ३,५८९ २,४१९.६४
३७३ जुनीचाँदे गाउँपालिका कर्णाली जाजरकोट २३,७७१ ३४६.२१ ११
३७४ कुसे गाउँपालिका कर्णाली जाजरकोट २३,०५८ २७३.९७
३७५ बारेकोट गाउँपालिका कर्णाली जाजरकोट २२,००५ ५७७.५
३७६ शिवालय गाउँपालिका कर्णाली जाजरकोट १४,७७६ १३४.२६
३७७ पातारासी गाउँपालिका कर्णाली जुम्ला १६,८२४ ८१४.०७
३७८ तातोपानी गाउँपालिका कर्णाली जुम्ला १५,५७५ ५२५.५६
३७९ तिला गाउँपालिका कर्णाली जुम्ला १४,५३९ १७५.४९
३८० कनकासुन्दरी गाउँपालिका कर्णाली जुम्ला १३,६२५ २२५.३९
३८१ सिंजा गाउँपालिका कर्णाली जुम्ला १२,५५६ १५३.२९
३८२ हिमा गाउँपालिका कर्णाली जुम्ला १२,१९१ १३२.३२
३८३ गुठिचौर गाउँपालिका कर्णाली जुम्ला १०,९२२ ४२७
३८४ नरहरिनाथ गाउँपालिका कर्णाली कालिकोट २२,४५८ १४३.८६
३८५ पलाँता गाउँपालिका कर्णाली कालिकोट १७,३४६ ३१८.८४
३८६ शुभकालिका गाउँपालिका कर्णाली कालिकोट १३,७७३ ९७.३२
३८७ पचालझरना गाउँपालिका कर्णाली कालिकोट १३,६८७ १६६.९२
३८८ सान्नी त्रिवेणी गाउँपालिका कर्णाली कालिकोट १३,४९१ १३६.७१
३८९ महावै गाउँपालिका कर्णाली कालिकोट ८,१७७ ३२२.०७
३९० खत्याड गाउँपालिका कर्णाली मुगु १८,८३२ २८१.१२ ११
३९१ सोरु गाउँपालिका कर्णाली मुगु १४,२७७ ३६५.८ ११
३९२ मुगूम कार्मारोङ गाउँपालिका कर्णाली मुगु ६,२२२ २,१०६.९१
३९३ सानीभेरी गाउँपालिका कर्णाली पश्चिम रुकुम २४,७५९ १३३.८ ११
३९४ बाँफिकोट गाउँपालिका कर्णाली पश्चिम रुकुम २१,०३३ १९०.४२ १०
३९५ त्रिवेणी गाउँपालिका कर्णाली पश्चिम रुकुम २०,५२५ ८५.४९ १०
३९६ कुमाख गाउँपालिका कर्णाली सल्यान २४,८५९ १७७.२८
३९७ कालीमाटी गाउँपालिका कर्णाली सल्यान २२,२०६ ५००.७२
३९८ छत्रेश्वरी गाउँपालिका कर्णाली सल्यान २१,२४२ १५०.६९
३९९ दार्मा गाउँपालिका कर्णाली सल्यान २०,१३९ ८१.४६
४०० कपुरकोट गाउँपालिका कर्णाली सल्यान १७,५२६ ११९.२१
४०१ त्रिवेणी गाउँपालिका कर्णाली सल्यान १६,६६४ ११९.११
४०२ सिद्धकुमाख गाउँपालिका कर्णाली सल्यान १३,१२७ ८९.३६
४०३ चौकुने गाउँपालिका कर्णाली सुर्खेत २६,९५० ३८१.०१ १०
४०४ बराहताल गाउँपालिका कर्णाली सुर्खेत २५,९४३ ४५५.०९ १०
४०५ सिम्ता गाउँपालिका कर्णाली सुर्खेत २४,०८३ २४१.६४
४०६ चिङ्गाड गाउँपालिका कर्णाली सुर्खेत १५,६०० १७०.१९
४०७ तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम अछाम २४,५७४ २३२.०७
४०८ रामारोशन गाउँपालिका सुदूरपश्चिम अछाम २३,६०० १७३.३३
४०९ मेल्लेख गाउँपालिका सुदूरपश्चिम अछाम २२,७८५ १३४.७८
४१० ढकारी गाउँपालिका सुदूरपश्चिम अछाम २१,९९८ २२७.८८
४११ चौरपाटी गाउँपालिका सुदूरपश्चिम अछाम २१,६८१ १८२.१६
४१२ बान्नीगढी जयगढ गाउँपालिका सुदूरपश्चिम अछाम १३,५१९ ५८.२६
४१३ दोगडाकेदार गाउँपालिका सुदूरपश्चिम बैतडी २३,१०४ १२६.३८
४१४ डिलासैनी गाउँपालिका सुदूरपश्चिम बैतडी २२,९६६ १२५.२८
४१५ सिगास गाउँपालिका सुदूरपश्चिम बैतडी २१,८१४ २४५.४४
४१६ शिवनाथ गाउँपालिका सुदूरपश्चिम बैतडी १८,०६४ ८१.६५
४१७ सुर्नया गाउँपालिका सुदूरपश्चिम बैतडी १७,९४५ १२४.५२
४१८ पञ्चेश्वर गाउँपालिका सुदूरपश्चिम बैतडी १७,७९६ १२०.४१
४१९ केदारस्युँ गाउँपालिका सुदूरपश्चिम बझाङ २१,३१२ ११३.९१
४२० बित्थडचिर गाउँपालिका सुदूरपश्चिम बझाङ १७,८१२ ८६.१५
४२१ थलारा गाउँपालिका सुदूरपश्चिम बझाङ १५,९५८ १०५.५१
४२२ छबिसपाथिभेरा गाउँपालिका सुदूरपश्चिम बझाङ १४,४७४ ११६.३४
४२३ खप्तडछान्ना गाउँपालिका सुदूरपश्चिम बझाङ १३,४१९ ११३.५२
४२४ मष्टा गाउँपालिका सुदूरपश्चिम बझाङ १३,२६५ १०९.२४
४२५ तलकोट गाउँपालिका सुदूरपश्चिम बझाङ ११,७१९ ३३५.२६
४२६ दुर्गाथली गाउँपालिका सुदूरपश्चिम बझाङ ११,३१८ ६१.८३
४२७ सूर्मा गाउँपालिका सुदूरपश्चिम बझाङ ११,०८२ २७०.८
४२८ साईपाल गाउँपालिका सुदूरपश्चिम बझाङ २,६२५ १,४६७.२७
४२९ खप्तड छेडेदह गाउँपालिका सुदूरपश्चिम बाजुरा १९,३०७ १३५.०८
४३० स्वामीकार्तिक खापर गाउँपालिका सुदूरपश्चिम बाजुरा १२,५७६ ११०.५५
४३१ हिमाली गाउँपालिका सुदूरपश्चिम बाजुरा १०,३०९ ८३०.३३
४३२ जगन्नाथ गाउँपालिका सुदूरपश्चिम बाजुरा १०,१५८ १७१.७२
४३३ गौमुल गाउँपालिका सुदूरपश्चिम बाजुरा ८,९१३ ३१४.६६
४३४ नवदुर्गा गाउँपालिका सुदूरपश्चिम डडेल्धुरा १८,६७२ १४१.८९
४३५ आलिताल गाउँपालिका सुदूरपश्चिम डडेल्धुरा १८,११२ २९२.८७
४३६ अजयमेरु गाउँपालिका सुदूरपश्चिम डडेल्धुरा १५,१६१ १४८.९
४३७ गन्यापधुरा गाउँपालिका सुदूरपश्चिम डडेल्धुरा १३,७२२ १३५.६५
४३८ भागेश्वर गाउँपालिका सुदूरपश्चिम डडेल्धुरा १३,१३२ २३३.३८
४३९ मालिकार्जुन गाउँपालिका सुदूरपश्चिम दार्चुला १५,६३५ १००.८२
४४० नौगाड गाउँपालिका सुदूरपश्चिम दार्चुला १५,५२८ १८०.२७
४४१ मार्मा गाउँपालिका सुदूरपश्चिम दार्चुला १५,१२४ २०८.०६
४४२ लेकम गाउँपालिका सुदूरपश्चिम दार्चुला १३,७४३ ८३.९८
४४३ दुहुँ गाउँपालिका सुदूरपश्चिम दार्चुला ९,८४२ ६५.३५
४४४ व्याँस गाउँपालिका सुदूरपश्चिम दार्चुला ९,६६८ ८३९.२६
४४५ अपिहिमाल गाउँपालिका सुदूरपश्चिम दार्चुला ६,७९८ ६१३.९५
४४६ आदर्श गाउँपालिका सुदूरपश्चिम डोटी २४,४९५ १२८.४७
४४७ पूर्वीचौकी गाउँपालिका सुदूरपश्चिम डोटी २१,४९४ ११७.६६
४४८ के.आई.सिंह गाउँपालिका सुदूरपश्चिम डोटी २०,७३६ १२७.०१
४४९ सायल गाउँपालिका सुदूरपश्चिम डोटी २०,४५६ १२२.७२
४५० जोरायल गाउँपालिका सुदूरपश्चिम डोटी १९,७८८ ४१९.०९
४५१ बोगटान फुड्सिल गाउँपालिका सुदूरपश्चिम डोटी १५,५४० ३००.२२
४५२ बडीकेदार गाउँपालिका सुदूरपश्चिम डोटी १४,९०२ ३३२.५५
४५३ कैलारी गाउँपालिका सुदूरपश्चिम कैलाली ४९,९१७ २३३.२७
४५४ जानकी गाउँपालिका सुदूरपश्चिम कैलाली ४९,८६० १०७.२७
४५५ बर्दगोरिया गाउँपालिका सुदूरपश्चिम कैलाली ३७,६८२ ७७.२६
४५६ जोशीपुर गाउँपालिका सुदूरपश्चिम कैलाली ३७,१८७ ६५.५७
४५७ चुरे गाउँपालिका सुदूरपश्चिम कैलाली २१,४०० ४९३.१८
४५८ मोहन्याल गाउँपालिका सुदूरपश्चिम कैलाली २१,०८२ ६२६.९५
४५९ लालझाडी गाउँपालिका सुदूरपश्चिम कञ्चनपुर २५,०३७ १५४.६५
४६० बेलडाँडी गाउँपालिका सुदूरपश्चिम कञ्चनपुर २१,८८८ ३६.७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "संविधानको ४ भाग र ५७ धारा पारित", सेतोपाटी, भाद्र २८, २०७२।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२० मिति
  2. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  3. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  6. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  7. "नेपालका नगरपालिकाहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४ 
  8. "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८ 
  9. "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  10. "अब ७५३ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
  11. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १० 
  12. "दुर्गम र सुगमको आधारमा स्थानीय तहको विभाजन : हेर्नुहोस् तपाईंको स्थानीय तह कुन वर्ग छ ?", सजिलो सञ्जाल, २०१९-१२-२३, अन्तिम पहुँच २०२०-१२-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०१ मिति

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]