सामग्रीमा जानुहोस्

बारेकोट गाउँपालिका

बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिका जाजरकोट जिल्ला-को अवस्थिति
बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिका कर्णाली प्रदेश-को अवस्थिति
बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिका नेपाल-को अवस्थिति
बारेकोट गाउँपालिका
निर्देशाङ्क: २९°०२′ उत्तर ८२°२०′ पूर्व / २९.०४° उत्तर ८२.३३° पूर्व / 29.04; 82.33
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षवीरबहादुर गिरी (नेकपा (एमाले))
  उपाध्यक्षनरबहादुर गिरी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा५७७.०५ किमी (२२२.८০ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,००५
  घनत्व३८/किमी (९९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक नायकबाडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बारेकोट गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रामिडाँडा, रोकायागाउँ, नायकबाडासक्ला गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बारेकोट गाउँपालिकाको कुल जनसङ्ख्या २२,००५ रहेको छ भने यहाँ ३,८८७ घरधुरी रहेका छन्।[]

बारेकोट गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
रामिडाँडा२,९०४३५.६४८१.४८
रोकायागाउँ (५-९)२,१०६२२.९३९१.८४
रोकायागाउँ (१-४)२,३०११३७.१४१६.७८
नायकबाडा (२-४)३,२६८१३९.८८२३.३६
नायकबाडा (१, ५-७)२,२८५१०.५१२१७.४१
नायकबाडा (८-९)१,६८६७८.८७२१.३८
सक्ला (४-६)२,६५१७४.४१३५.६२
सक्ला (१-३)२,७१९६४.२३४२.३३
सक्ला (७-९)२,०८५१३.८९१५०.११
जम्मा२२,००५५७७.५३८.१०

प्राकृतिक स्रोत साधन

[सम्पादन]

हिमाली जिल्ला जुम्लाडोल्पासँग जोडिएको यस स्थानीय तहमा हाब्रे, चीर कालीज, सुन गिद्ध, कस्तुरी, मृग लगायतका लोपोन्मुख वन्यजन्तु तथा पशुपन्छी समेत पाइन्छन्। त्यसैगरी विभिन्न प्रकारका जटामसी, चिराइतो, पाँचऔंले, यार्चागुम्बा, गुच्छी च्याउ लगायतका बहुमुल्य जडीबुटीहरु पर्याप्त मात्रामा पाइने गरेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]