सामग्रीमा जानुहोस्

छेडागाड नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छेडागाड नगरपालिका
छेडागाड नगरपालिका को कर्णाली प्रदेश मा अवस्थिति
छेडागाड नगरपालिका
कर्णाली प्रदेशको नक्सामा छेडागाड नगरपालिकाको अवस्थिति
छेडागाड नगरपालिका को नेपाल मा अवस्थिति
छेडागाड नगरपालिका
छेडागाड नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४१′N ८२°०२′E / 28.69°N 82.04°E / 28.69; 82.04
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखरत्‍नबहादुर खड्का (नेपाली काङ्ग्रेस)
  उपप्रमुखचन्द्रबहादुर थापा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२८४.०२ किमी (१०९.६६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,८७७
  घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक कार्कीगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छेडागाड नगरपालिका जाजरकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साल्मा, दसेरा, सुवानाउली, झाप्रा, कार्कीगाउँपजारु (३-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छेडागाड नगरपालिकाको कुल जनसङ्ख्या ३७,८७७ रहेको छ भने यहाँ ७,१९७ घरधुरी रहेका छन्।[]

छेडागाड नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
साल्मा (१,३,५,६)३,४३९२९.८८११५.०९
साल्मा (२,४,७–९)३,१४५२१.१४१४८.७७
दसेरा (१–३)३,३२८२२.०९१५०.६६
दसेरा (४–६)२,२२९१६.०३१३९.०५
दसेरा (७–९)२,९७९८.३४३५७.१९
सुवानाउली२,९४७२१.३१३८.३६
पजारु (९)९३०१३.३८६९.५१
पजारु (६–८)३,२१४१६.९९१८९.१७
पजारु (३–५)२,३६०२०.०२११७.८८
१०झाप्रा (५–९)३,४१२३६.५२९३.४३
११झाप्रा (१–४)२,९६११७.५५१६८.७२
१२कार्कीगाउँ (१–४)३,९१७३७.३१०५.०१
१३कार्कीगाउँ (५–९)३,०१६२३.६७१२७.४२
जम्मा३७,८७७२८४.२११३३.२७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]