सामग्रीमा जानुहोस्

शिवालय गाउँपालिका

निर्देशाङ्कहरू: २८°४०′N ८१°५७′E / 28.66°N 81.95°E / 28.66; 81.95
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवालय गाउँपालिका
शिवालय गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
शिवालय गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा शिवालय गाउँपालिकाको अवस्थिति
शिवालय गाउँपालिका मा पर्दछ नेपाल
शिवालय गाउँपालिका
शिवालय गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४०′N ८१°५७′E / 28.66°N 81.95°E / 28.66; 81.95
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशेरबहादुर शाही (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षगीता शाही (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३४.२६ किमी (५१.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,७७६
 • घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक सिमा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शिवालय गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सिमा, थालारैकरजुँगाथापाचौर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शिवालय गाउँपालिकाको कुल जनसङ्ख्या १४,७७६ रहेको छ भने यहाँ २,८०६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]