सामग्रीमा जानुहोस्

कुसे गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुसे गाउँपालिका
कुसे गाउँपालिका is located in कर्णाली प्रदेश
कुसे गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा कुसे गाउँपालिकाको अवस्थिति
कुसे गाउँपालिका is located in नेपाल
कुसे गाउँपालिका
कुसे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°५०′N ८२°१०′E / २८.८४°N ८२.१७°E / 28.84; 82.17निर्देशाङ्कहरू: २८°५०′N ८२°१०′E / २८.८४°N ८२.१७°E / 28.84; 82.17
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहरिचन्द्र बस्नेत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षदेवीकाकुमारी सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२७३.९७ किमी (१०५.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,०५८
 • घनत्व८४/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको ढिमे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कुसे गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा टालेगाउँ, अर्छानी, ढिमे, पैंक र पजारु (१,२) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुसे गाउँपालिकाको कुल जनसङ्ख्या २३,०५८ रहेको छ भने यहाँ ४,४०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]