सामग्रीमा जानुहोस्

जुनीचाँदे गाउँपालिका

निर्देशाङ्कहरू: २८°५३′N ८२°०२′E / 28.88°N 82.03°E / 28.88; 82.03
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुनीचाँदे गाउँपालिका
जुनीचाँदे गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
जुनीचाँदे गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा जुनीचाँदे गाउँपालिकाको अवस्थिति
जुनीचाँदे गाउँपालिका मा पर्दछ नेपाल
जुनीचाँदे गाउँपालिका
जुनीचाँदे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°५३′N ८२°०२′E / 28.88°N 82.03°E / 28.88; 82.03
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबेदबहादुर शाही (नेकपा (एमाले))
 • उपाध्यक्षवीरेन्द्रबहादुर शाही (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२७३.९७ किमी (१०५.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,७७१
 • घनत्व८७/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक मजकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जुनीचाँदे गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा मजकोट, गर्खाकोट, दहकोर्ताङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जुनीचाँदे गाउँपालिकाको कुल जनसङ्ख्या २३,७७१ रहेको छ भने यहाँ ४,२९६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]