सामग्रीमा जानुहोस्

जुनीचाँदे गाउँपालिका

निर्देशाङ्कहरू: २८°५३′N ८२°०२′E / 28.88°N 82.03°E / 28.88; 82.03
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुनीचाँदे गाउँपालिका
जुनीचाँदे गाउँपालिका is located in कर्णाली प्रदेश
जुनीचाँदे गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा जुनीचाँदे गाउँपालिकाको अवस्थिति
जुनीचाँदे गाउँपालिका is located in नेपाल
जुनीचाँदे गाउँपालिका
जुनीचाँदे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°५३′N ८२°०२′E / 28.88°N 82.03°E / 28.88; 82.03
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबेदबहादुर शाही (नेकपा (एमाले))
 • उपाध्यक्षवीरेन्द्रबहादुर शाही (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२७३.९७ किमी (१०५.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,७७१
 • घनत्व८७/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको मजकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जुनीचाँदे गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा मजकोट, गर्खाकोट, दह र कोर्ताङ्ग गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जुनीचाँदे गाउँपालिकाको कुल जनसङ्ख्या २३,७७१ रहेको छ भने यहाँ ४,२९६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]