सामग्रीमा जानुहोस्

नलगाड नगरपालिका

निर्देशाङ्कहरू: २८°५०′N ८२°२१′E / 28.83°N 82.35°E / 28.83; 82.35
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नलगाड नगरपालिका
नलगाड नगरपालिका मा पर्दछ कर्णाली प्रदेश
नलगाड नगरपालिका
कर्णाली प्रदेशको नक्सामा नलगाड नगरपालिकाको अवस्थिति
नलगाड नगरपालिका मा पर्दछ नेपाल
नलगाड नगरपालिका
नलगाड नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°५०′N ८२°२१′E / 28.83°N 82.35°E / 28.83; 82.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखडम्मरबहादुर रावत (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखदेवका लामिछाने (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा३८७.४४ किमी (१४९.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,९२२
 • घनत्व७५/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक खगेनकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नलगाड नगरपालिका जाजरकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा डाँडागाउँ, लहँ, खगेनकोट, रग्दाभगवती टोल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नलगाड नगरपालिकाको कुल जनसङ्ख्या २८,९२२ रहेको छ भने यहाँ ५,९९२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]