सामग्रीमा जानुहोस्

बारेकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिका is located in कर्णाली प्रदेश
बारेकोट गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा बारेकोट गाउँपालिकाको अवस्थिति
बारेकोट गाउँपालिका is located in नेपाल
बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०२′N ८२°२०′E / २९.०४°N ८२.३३°E / 29.04; 82.33निर्देशाङ्कहरू: २९°०२′N ८२°२०′E / २९.०४°N ८२.३३°E / 29.04; 82.33
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षवीरबहादुर गिरी (नेकपा (एमाले))
 • उपाध्यक्षनरबहादुर गिरी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा५७७.०५ किमी (२२२.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,००५
 • घनत्व३८/किमी (९९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको नायकबाडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बारेकोट गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रामिडाँडा, रोकायगाउँ, नायकवाडा र सक्ला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बारेकोट गाउँपालिकाको कुल जनसङ्ख्या २२,००५ रहेको छ भने यहाँ ३,८८७ घरधुरी रहेका छन्।[]

प्राकृतिक स्रोत साधन

[सम्पादन गर्नुहोस्]

हिमाली जिल्ला जुम्लाडोल्पासँग जोडिएको यस स्थानीय तहमा हाब्रे, चीर कालीज, सुन गिद्ध, कस्तुरी, मृग लगायतका लोपोन्मुख वन्यजन्तु तथा पशुपन्छी समेत पाइन्छन्। त्यसैगरी विभिन्न प्रकारका जटामसी, चिराइतो, पाँचऔंले, यार्चागुम्बा, गुच्छी च्याउ लगायतका बहुमुल्य जडीबुटीहरु पर्याप्त मात्रामा पाइने गरेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]